banner

आर्थिक

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्तको सूचीबाट हट्यो

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएको छ । बैंकमा नयाँ व्यवस्थापन आएपछि राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको हो ।

अब यस बैंकले कारोबार सुरु गर्न सक्नेछ । जथाभावी गरिएको लगानी डुबेपछि बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैंकले फुकुवा गरेपछि अब कारोबार शुरु गर्न लागिएको बैंकको प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए ।

सीईओ पौडेलले पत्राचार गर्दै नेपाल स्टक एक्सचेञ्जलाई पनि फुकुवा भइसकेको जानकारी गराइसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्