banner

ताजा समाचार

नेकपा एमाले आधिकारिक रुपमा अर्कै को भएपनि खुशी भने अर्कै को अनुहारमा

amale

1 152 total views, 1 1 views today

काठमाडौँ २३ फागुन – सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेपछि देश का विभिन्न स्थान र पार्टी कार्यलय मा दिपावली संगै दिप प्रजोलन गरिएको छ ।

निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी छन् ।

त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गराएका छन् । अहिले पनि निर्वाचन आयोगमा यी दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छ ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५औँ स्थानमा माओवादी केन्द्र र १३२औँ स्थानमा एमाले दर्ता छन् ।

सर्वोच्चले एमाले र माओवादी केन्द्र पूर्ववतः रूपमा ब्युँतिने फैसला गरे पनि यी दुबै पार्टी कानुनी रूपमा अर्कैका नाममा दर्ता भैसकेको को कानुनी श्रोत बताउछ,तर नेपाल कम्युनिष्ट पाटि का पूर्व यमाले का केहि तेता कार्यकर्ता भने आफु पैले कै नेकपा यमाले मा फर्किएको भन्दै खुशी मनाउदै छन ,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्