banner

ताजा समाचार

नेकपा ओली पक्षिय कालिकोट(काठमाडौँ सम्पर्क मञ्चको पुनर्गठनः कोषध्यक्षमा रमेश शाहि(राजकूमार)

raj kumar shahi thakuri

1 384 total views, 1 1 views today

यनयस मिडिया
फागून ५ काठ्माडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) केपी शर्मा  ओली पक्षकोकालिकोट (काठमाडौँ सम्पर्क मञ्चको पुनर्गठन भयको  छ  ।काठमाडौँ(कालिकोट सम्पर्क मञ्चद्वारा आयोजित ‘अगुवा कार्यकर्ता भेला’ ले पुनर्गठित मञ्चको अध्यक्षमा विनोद शाहीलाइ चयन गरेको हो ,


भने कोषाध्यक्षमा रमेश शाही (राजकुमार) चयन भएका छन ।मन्चको पूनर्गठन गरे लगतै नवगठित मनचका कोषध्यक्ष रमेश कूमार शाहि(राजकूमार)ले प्रधानमन्त्रको खेदो खनिरहेका केहि तत्वहरु र उनिहरुका बिरुद्धमा कालिकोट काठ्माडौँ सम्पर्क मन्चले अतूलनिय भूमिका निर्वाह गर्ने बताएका छन ।

जनताका आवश्यकताहरुलाई बजपनबाट कूल्चिदे आएका र अहिले पनि सत्ता प्राप्ती र कूर्चिका लागि सडमा गिडगिडाइरहेका प्रचण्ड नेपाल समूहका दूइचार जना स्वास्नी पालूवाहरुले सरकारको बिरोध गद्र्रैमा सरकार कम नहूने उनले जिकिर गरेका गरेका छन ।


यनयस मिडिया सँगको संक्षिप्त कूराकानिमा शाहिले सरकार र पार्टि माथिको षड्यन्त्रले कहिल्यै पनि पूणता पाउन नसकने भएकाले उनिहरु दिनहू सडकमा जनताहरुलाई मर्का पार्ने कार्य गरीरहेकाले यो प्रबिर्तिका बिरुद्ध जनताहरुको आवाज सरकारले उठाएको  दावि गरेका छन । उनका अनूसार कालिकोटका नागरीक तथा जिल्ला बाहिर र काठ्माडौमा अध्यनरत सम्पूर्ण बिधार्थिहरुलाइ एकजूट बनाइ पार्टिलाइ बलियो र यूवाहरुको अवको नेत्रित्वको भूमिका कालिकोट काठ्माडौँ सम्पर्क मन्चले गर्ने छ ।

नव गठित मञ्चका अनुसार उपाध्यक्षमा खगेन्द्र शाही, सचिव लक्ष्मण उपाध्याय र सह(सचिव चन्दसुर्य शाही चयन भएका छन। 
                                                                                            ⇓ सेयर गर्नूहोस ⇓

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्