banner

ताजा समाचार

नेकपा दुवै पक्छे को प्रस्ताब अध्यन का लागि वितरण बैठक भने बिना निस्कर्ष समापन

1 331 total views, 1 1 views today

२१ मंसिर, काठमाडाैँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अध्ययनका लागि भन्दै बितरण गरिएको छ, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सदस्यहरूलाई अध्ययनका लागि सात दिनको समय दिएर दुबै अध्यक्षको प्रतिवेदन बितरण गरिएको जानकारी दिनुभयो,

उहाँले अब स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने जानकारी समेत  दिनुभयो ,स्थायी कमिटीको बैठक थप पर धकेलिएपछि केन्द्रीय समितिको बैठक यसअघि निर्धारण गरिएको मिति भन्दा पर सारिएको छ ,अब पुस ५ गते केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो,

 

     ⇓ सर्भादिक जानकारी का लागि शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्