banner

ताजा समाचार

नेकपा निकट जनगणतान्त्रिक मञ्च केन्द्रिय समन्वय समिति द्धारा काठमाडौंमा बिरोध

1 267 total views, 1 2 views today

यनयस मिडिया
माघ ५ काठ्माडौँ,नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालले सोमबार काठ्माडौँमा बिरोध सभा सम्पन्न गरेको छ । पार्टि केन्द्रिय कार्यक्रम अनुसार वर्तमान सामाजिक फासिवादी सरकारको प्रशासनले गैरन्यायिक ढंगले पार्टिका नेता तथा कायकर्ताहरुको गिरफ्तारीका बिरुद्ध काठमाडौं मा बिरोध सभा सम्पन्न गरिएको पार्टि स्रोतले जनाएको छ ।


बिरोध सभालाई सम्बोधन गर्दै मञ्चका सचिव खेम प्रधानले पार्टि सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्तालाई तत्काल रिहा नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु पर्ने बताएका छन । त्यस्तै मञ्चकै केन्द्रिय सदस्य तथा धादिङ(काठमाण्डौ जिल्ला सम्पर्क मञ्चका अध्यक्ष प्रतिक अधिकारिले दलाल राज्यसत्ताको विरुद्ध नेकपा वैकल्पिक शक्तिको रुपमा उदाएपछि वलीहरुको राजनीति धर्मराएको भन्दै त्यसैको प्रतिशोध स्वरुप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको, गिरफ्तार सचिवालय सदस्य बास्तोला लगाएत सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न माग गर्दै रिहा नगरिय राज्यले ठुलै मुल्य चुकाउनु पर्ने बताएका छन । सभामा मञ्चमा आबद्व जिल्ला मञ्चहरुको उलेख्य सहभागिता रहेको जनाएको छ।

                                ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस  ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्