banner

कणाली प्रदेश

नेकपा नेता वास्तोलाको गिरप्तारी विरुद्ध जनप्रदर्शन कार्यक्रम सम्पन्न राजनिती लडाईले नै ब्यबस्था परिबर्तन गर्छौ :नेता रणदिप

1 297 total views, 1 1 views today

यनयस मिडिया
माघ ७ काठ्माडौँ,नेकपा कालिकोट ले केन्द्रीय सचिवालय सदस्य क ध्रबेन्द्र बास्तोलाको गैरन्यायिक गिरप्तारी बिरुद्द आज जनप्रदशन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेकोछ । जिल्लाको राष्कोट नगरपालिका माल्कोट भर्ता खिन र बदालकोटमा कार्यक्रम सम्पन्न गरेकोछ । यसै क्रममा पलाता गाउपालिकाको कार्यक्रमलाई जिल्ला सेक्रेटरी एबं कर्णाली ब्युरो सदस्य क रणदिपले सम्बोधन गर्नु भएको छ ।


उक्त कार्यक्रममा बोल्दै अहिले सम्म आफ्नो पार्टी ले लडेको राजनिती लडाई नै केपी सरकार र दलाल संसदिय ब्यबस्था ढाल्न काफी भएको धारणा राख्दै बाकी अबशेस सिध्याउन फौजिलडाई जरुरी नभएको र राजनिती लडाईले नै ब्यबस्था परिबर्तन गरेरै छाड्ने दाबी गर्नु भयो । राजनिती लडाई बाट आत्तिएर दमनमा उत्रिएको दलाल सरकार ले आफ्ना नेताकार्यकर्ता गिरप्तार धरपकट र दमन गर्नु अतास मनस्थिती को उपज भएको ले बिना सर्त रिहा गर्न माग गर्नु भयो । उक्त कार्यक्रम यरिया ईन्चार्ज क दिलमान को सभापतित्व रहिको थियो भने सयौ नेता कार्यकर्ता ले सरकार बिरुद्दका नारा लेखिएको प्लेकार्ड सहित सभामा परिणत भएको पार्टि स्रोतले जनाएको छ ।
                                                                                                         ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्