banner

ताजा समाचार

नेकपा प्रचण्ड–नेपाल पक्षले ट्याक्सी जलाय पछी ट्याक्सी चालक आन्दोलनमा

taxi

1 172 total views, 1 1 views today

यन यस मिडिय

माघ २४ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले माघ २२ गते आह्वान गरेको आमहड्तालका क्रममा प्रदशनकारिहरु ले ट्याक्सी जलाइएको विरोधमा ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।

शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित उनीहरुले प्रदर्शन गरेका हुन् । चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।


बन्दको दिन काठमाडौँको गोंगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको थियो। ‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज को ब्यानरमा भएको विरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको सरक्षण गर्न माग गरेका छन्  ।

उनीहरुले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने कुनै पनि बहानामा सार्वजनिक सवारी साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने जस्ता माग समेत गरेका छन् ।


 

                                                                                    ↓शेर गर्नुहोस्↓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्