banner

ताजा समाचार

नेकपा महासचिव किरणले गरे तोप पड्काउँदै जनयूद्ध दिवसको आरम्भः अर्को जनयूद्धको संज्ञा

nsmedia

1 1,151 total views, 1 1 views today

यनयस मिडिया
फागून २ काठ्माडौनेकपा क्रान्तिकारी माओवादीले २६ जनयूघ दिवसको अवसरमा काठ्मार्डाँमा यूवा मार्चपास गरेको छ । नेकपा क्रान्तिकारी माओवादी ३ नं प्रदेशले २६ जनयूद्ध दिवसको अवसरमा यूवा मार्चपासको आयोजना गरेको हो ।


काठ्माडौँको शान्तिबाटीका बाट शूरु भएको र्याली पूरानो बसपार्क,सून्धरा,बायूसेवा निगम,न्यूरोड,बिर अस्पताल हूदै पून शान्तिबाटिका पूगर सभामा परीणत भएको थियो ।


 

नेकपा क्रान्तिकारी माओवादीका महासच्ची मोहन बैध(किरण)ले २६ वटा मसाल बालेर २६ वटा तोप पड्काउँदै जनयूद्ध दिवसको आरम्भ गरेका थिय । सभालाइ समबोधन गर्दै पार्टिका महासचिव किरणले सबै बक्तmाहरुको मन्तव्यलाई स्विकार गर्दै अन्ति जनयूद्धको संज्ञा दिएका थिय ।


उनले जनयूद्ध दिवसमा मसाल बाल्नूले अझै पनि क्रान्ति अस्ताएको छैन,क्रान्तिकारीहरु जिवितै छन भन्ने कूरा स्पस्ट हूने भएकाले यस्तो जरुरी हूने बताएका हून । नेता किरण बिना स्वार्थ र बिना लोभमा अहिले सम्म जनताको आवाज लिएर संसदिय व्यवस्थाको बिरोध गरीरहने नेता हून ।


बिभिन्न पार्टिसँग मिलाप,सरुवा बेइमानि र बेइज्जती र आफ्नो बचाउ गर्दै सडकमा रोइ कराइ गरेका प्रचण्डको गतिबिधिलाइ सबैभन्दा पहिला मूल्यांकन गरी अलग भएका नेता मध्यका एक महान नेता मोहन बैध किरण हून ।


जनयूद्ध समारोहमा देशभक्तm नागणतान्त्रीक मोर्चाका अध्यक्ष सिपि गजूरेल पार्टिका स्थायि कमिटि सदस्य रामसिंह श्रीस,सहिद तथा बेपत्ता योद्धा परीवार समाजका संयोजक दिनेश शर्मा,अखिल नेपाल आदिवासि जनतजाति महासंघका अध्यक्ष डा.ओम गूरुग,अ.ने.म.संघ क्रान्तिकारीकी अध्यक्ष अम्बीका भण्डारी,क्रान्तिकारी यूवा लिगका अध्यक्ष अमिर महर्जन,लगाएतका नेताहरुले सभामा समबोधन गरेका थिय । कार्यक्रमको अध्यक्षता पार्टिका पिबिएम पवनमान श्रेष्ठले गरेका थिय ।
                                                          ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्