banner

अन्य

नेकपा (माओवादी केन्द्र) अग्नि पीडित को दैलो मा

ns media kalikot

1 442 total views, 1 1 views today

तुलराज तिरुवा

पौस १३ कालिकोट : नेकपा (माओवादी केन्द्र) कालिकोट ले अग्नि पिडित लाई राहात बितरण गरे  को छ। कालिकोट जिल्ला तिलागुफा नगर पालिका वडा नम्बर ४ राचुलि दलित बस्तीमा मंसिर १३ गते बिहान करिब ६:००बजे  तिर घरबार बिहिन हुनेगरि भयको आग्लागि बाट पिडित १३ परिवार लाई आवश्यक राहत  स्वरुप आज हिउसो तातो खाले सिरक र विभिन्न खाजाका आईटम वितरण गरिएको हो।


                               

नेकपा माओवादी केन्द्र का स्थाई समिति सदस्य एवम् कर्णाली प्रदेश कमिटि अध्यक्ष धर्मराज बिडुवाल , नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष तथा पार्टी पोलिड ब्युरो सदस्य जनक कामी (सागर ) लगाएतको टोलि आज राहात वितरण सामग्री लियर तिलागुफाको राचुली दलित बस्तिमा पुग्य को हो , विश्व माहामारिले सताइ रहेको बेला राचुली दलित बस्तीमा आएको यो दोस्रो संकटले गरेको १३ बिस्तापित घर परिवारलाई आज एक कार्यक्रमको आयोजना गर्दै राहत सामग्री वितरण गरिएको दलित मुक्ति मोर्चा का केन्द्रीय अध्यक्ष जनक कामि ले यन यस मिडिया संग्ग बताउनुभयो,

                               

यस्तै गरिब निमुखा असाय असक्त र अपाङ्ग हरु लाइ सके जति आर्थिक भौतिक नैतिक संगै हरेक क्षेत्र बाट सहयोग गर्ने समेत बताउनु  भयो ,


                                   

 

                                              ⇓शेर गर्नुहोस⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्