banner

अन्तर्वार्ता

नेपाली मजदुरहरुको निम्ति विभिन्न समस्यामा लड्दै प्रवासी संगठन

1 498 total views, 1 1 views today

तुलराज तिरुवा

महारास्ट मुम्बई -बिगत ५ बर्ष देखि नेपाली मजदुरहरुको निम्ति विभिन्न समस्यामा लड्दै आयको प्रवासी नेपाली जनसमाज भारत कांदिवलि चारकोप एरिया कमिटी पुनर गठन गरिएको छ । एरिया कमिटी अध्यक्ष बरम परियार को अध्यक्षता मा नगर कमिटि अध्यक्ष कबिराज बिस्वकर्मा , नगर सचिव लोकेश बि क र नगर कमिटि सदस्य दिपक नायक को बिषेश उपस्थिति मा १३ सदस्यीय नगर कमिटि पुनर गठन गरिएको हो । लकडावन पछिको पहिलो बैठको आयोजना गरि संगठन पुनर गठन गरिएको छ । लकडावन ले गर्दा संगठनमा आबद्ध केहि सदस्य नेपाल जानु भएको र पुन उपस्थित हुन नसक्ने हुदा संगठन पुनर गठन गर्नु पर्ने भएको एरिया कमिटी अध्यक्ष बरम परिवारले जानकारी दिनुभयो ।


 यन यस समाचार दाता तुलराज तिरुवा  को अनलाइन अन्तरवार्ता जस्ताको तेस्तै ।

प्रवासी भुमरीमा मजदुर ले यो संगठन खोल्नुको मुख्य उदसे के हो ?

अध्यक्ष कबिराज विस्वकर्मा: हाम्रो नेपालमा बेरोजगारीका कारण भारती भुमिमा रोजगारी गर्न आयका हामी हजारौं नेपाली हिजो देखि र आज पनि हरेक तरिका र हरेक कारणले लुटिदै र कुटिदै आयको कुरा सबैलाई अबगत नै छ। तेस पसात सबै नेपाली मजदुरका बाधा अप्ठ्यारोलाई यश संगठन मार्फत सानाधान गर्ने हेतुले गठन गरिएको हो।


 यो संगठन बिस्तार गरेको ५ बर्ष भैसकेको रहेछ अहिले सम्म नेपाली मजदुरका निम्ति के के काम गर्यो त ?

अध्यक्ष कबिराज विस्वकर्मा : हालै भन्ने हो भनेत धेरै काम गरेको छ यो कोरना माहामारीमा भयोको लकडाउनका कारण रोगर छुटेकालाई गाडी भाडाको बेबस्था गरि नेपाल पठाईयो र खाना नहुने हरुलाई राहत स्वरुप दाल चामल बितरण लगायत भारतमा आई अलपत्र परेका युवा , युवती र बालबालिकालाई सहज उध्दार गरि नेपाल सम्म पुर्याउने काम गरिएकी छ।


 यश संठनमा कस्ता खालका समस्या परेका र कति आउछ ?

विभिन्न कामको सिलसिलामा आई र काम लागाई दिन्छु भनी ल्याएर अलपत्र छडेका युवा र युवती धेरै जसो आउछ्न । को हि त काम गरेको ज्याला पाइएन उपलब्ध गराईदिनु पर्यो भनेर आउछन भने कहिले काहीँ त मालिक बाट कुटपिट भयो संबंधित निकाय सम्म पुर्याउन सहयोग गर्गु पर्यो भन्ने जस्ता सयौं घटना आयोको र यश संठले सामधान गर्दै आयको छ।


अब यश संठनलाई कसरी अगाडि लैजाने योजना गरेको छ?अध्यक्ष ज्यु!

भारतमा यो संठनले हाल सम्म राम्रो काम गर्दै आएको र अझै ब्यबस्थित ढङले लैजाने अहिले सम्म सबैले राम्रो साथ दियको अझै साथको आसा रएको भन्दै नयाँ सदस्य सबैलाई स्वागत गर्दै कर्यकालको सुभकामना पनि यसै मिडिया मार्फत दिन चाहन्छु।

                              ⇓ शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्