banner

जिल्ला - सेरोफेरो

नेपाल पत्रकार महासंंघ शाखा कालिकोटको १३ औँ वार्षिक साधारण सभा उद्घाटन ।

nsmedia

1 216 total views, 1 1 views today

यनयस मिडिया
माघ २० काठ्माडौँ । सत्य तथ्य र निष्पक्ष पत्रकारीता, जिम्मेवार र जवाफदेहि पत्रकार भन्न्ो मूल नाराका साथ नेपाल पत्रकार महासंघ शाखा कालिकोटको १३ औँ वार्षिक साधारण मंगलवार सूरु भएको छ । नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तूलाराम पाण्डेको अध्यक्षता कर्णालि प्रदेशका प्रमूख सचेतक माननिय कूर्मराज शाहिको प्रमूख आथित्यतामा साधारण सभाको उद्घाटन गरीयको हो ।


कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादूर वम खाडाचक्र नगरपालिकाकी उप मेयर विजया बिष्ट जिल्ला समन्वय समितिका प्रमूख अनिपाल शाहि कालिकोटका जेष्ठ पत्रकार अजय गिरी पर्यटन पत्रकार महासंघ कालिकोृटका अध्यक्ष प्रेमराज सिम्खाडा प्रेस संगठन नेपाल कालिकोटका संयोजक भरतराज विष्ट र कालिकोटका विभिन्न रेडियो छापा तथा अनलाइन मिडिया कार्यरत पत्रकारहरुको सहभागिता रहेको बताइएको छ । उद्घाटन समारोहमा बाल्दै पर्यटन पत्रकार संघ कालिकोटका अध्यक्ष प्रेमराज सिम्खाडाले पत्रकारहरुले अहिलेको प्रस्थितिमा पत्रकार भनेको के हो पत्रकारको महत्वको र त्यसको आवश्वयकता सवैले वूझ्न जरुरी रहेको बताएका छन ।
                                                                                                      ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्