banner

ताजा समाचार

नेपाल राष्टिय दलित मुक्ति मोर्चाको राष्टिय भेला फागून १ गते पोखरामा

nsmedia

1 299 total views, 1 1 views today

यनयस मिडिया
माघ २२ काठ्माडौँ । हिन्दू वणाश्रम जात ब्यवस्था र सामन्तवादी बाह्रण्यवादी वर्गीय सत्ता अन्त्य गारौँ,उत्पीडित र दलित समूदायको एकताको लागि छैटौँ राष्टिय भेला सफल पारौँ भन्ने मूल नाराका साथ नेपाल राष्टिय दलित मुक्ति मोर्चा को राष्टिय भेला पोखरामा हूने भएको छ । २०७७ फागून १ गते भेलाको आयोजना गरीएको मोर्चाका केन्द्रीय अध्यक्ष जनक कामि (सागर ) ले बताएका छन ।

नेपाल राष्टिय दलित मुक्तिति मोर्चा को आयोजनामा कान्तिपूर पार्टि प्यालेस बूद्धचोक पोखरामा फागून १ गतेका दिन जनयूद्धको अवसर पारी भेला भेलाको आयोजना गरीएको अध्यक्ष (सागर)ले बताए ।

संघिय लोकतान्त्रिक गणतन्त्रमा पनि दलितलाइ दास्रो दर्जाको रुपमा हेर्ने चलन कायमै रहेकाले यसका बिरुद्ध पार्टि र बिपार्टि नभनेर दूनियाँका पछी नलागि पूर्व मेचि देखि पश्चिम महाकालि सम्मका दलित समूलायहरुलाइ यकजुट हुन  नेपाल राष्टिय दलित मुक्ति मोचले अपिल समेत गरेको छ ।

१० बर्षिय जनयूद्ध पार गरी गणतन्त्रसम्म पूग्दा समेत जातका नाममा दलितहरुका दिबंग हत्या हूने देखि बिभिन्न अवसरमा समेत दलित माथि लात प्रहार गरेको देखिन्छ ।

गाउँ गाउँमा सिंह दरवारका नाराहरुले स्थानिय सरकार नजिकिय पनि दलितका नाममा आउने बिभिन्न योजना तथा रकमको हालसम्म कूनै खोजि निम्ती हून नसकेको भन्दै अझैँ कानमा तेल हालेर बसे कसैले दलितको उद्धार नगर्ने भएकाले आफ्नो सूविधाका लागि यो सरकार सँग कसरी लड्ने भन्ने बिषयका भेलामा छलफल गरीने मोर्चाका केन्दीय अध्यक्ष जनक कामि (सागर )ले यनयस मिडिया सँगको कूराकानिमा बताइएका हून ।

                                                                                                                   ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस  ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्