banner

ताजा समाचार

नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा को केन्द्रीय भेला पोखरामा सम्पन्न

nsmedia

1 121 total views, 1 1 views today

यनयस मिडिया
फागून २ काठ्माडौँ । नेपाल राष्टिया दलित मूक्ति मोर्चाको केन्द्रीय भेला सम्पन्न भएको छ । फागू १ गते जनयूद्ध दिवसको अवसर पारी नेकपा माओवादी केन्द्रको भात्रि संगठन नेपाल राष्टिया दलित मूक्ति मोर्चाको केन्द्रीय भेला पोखरामा सम्पन्न भएको हो ।


मोर्चाका केन्द्री अधयक्ष जनक कामि (सागर)को सभापतित्वमा भेला भव्यताका साथ सम्पन्न भएको छ  । भेलामा पार्टि अधयक्ष कर्णजित बुढाथोकीको प्रमुख आथित्यता रहेको थियो भने बिभागीय ईन्चार्ज धर्मराज बिडुवाल बिशेश अतिथि रहेका थिए ।


अतिथि हरु पार्टी महासचिव नरेस शाही सचिवहरु मेघ बहादुर खत्रि ,सिंहराज बि क ,अरुण धिंसिङ,पार्टी स्थाई समिति सदस्यहरु सुमन श्रेष्ठ ,टिपी गौतम,भोजराज त्रिपाठी ,कुमार यक्का राई,आस्था संज्याल पार्टी पि बि यम तथा जनबर्गीय संगठन का प्रतिनिधि हरु केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर खड्का टेर्ड युनियन नेपाल सह ईन्चार्ज राम प्रसाद मैनाली अनेरास्वाबियु क्रान्तिकारी केन्द्रीय

संयोजक कपिल सिजापती पार्टी पि बि यम रतन कुमार बि क योगेश रामफाली,सुकुम्बासी संघ केन्द्रीय संयोजक राजकुमार बि क गण्डकी प्रदेश अध्यक्ष ईश्वर सास्त्री सचिव रमेशकुमार थापा कास्की जिल्ला अध्यक्ष सन्तोष शाहा अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य धनमाया लामा शहिद परिवार सेन्चुरी नेपाली बाम बुध्दीजिवी डा महेन्द्र केशी कलाकार ,पत्रकार लगायतको उपस्थिती रहेको थियो भने भेलाको उदघाटन पानसमा बत्ती बालेर प्रमुख अतिथि बाट


भयको थियो सहिद प्रति १मिनेट श्रद्धाञ्जली अर्पण भयो भने स्वागत भासण ताज परिवारले गरेका थिय सम्पूर्ण अतिथि बाट भेला सफलताको शुभकामना दिएका थिए। बिभागीय ईन्चार्ज धर्मराज बिडुवाल बाट ९९ सदस्यीय केन्द्रीय समिति को प्यानल प्रतुत गरिएको थियो ।


राजनीतिक प्रतिवेदन प्रतुत गर्दै प्रतिवधता मन्तव्य अध्यक्ष जनक कामी सागर ले गरेका थिय पोखरा पार्टी कार्यालय बुध्द चोक बाट य्राली गरि पृथ्वी चोक हुदै पोखरा कान्तिपुर पार्टी प्यालेस मा प्रवेश गरायका थिय।


देसै भरिका बिभिन्न जिल्ला बाट प्रतिनिधि को उपस्थिति ३५० जना रहेको थियोे भेला बाट अध्यक्ष जनक कामी सागर कालिकोट उपाध्यक्ष गणेश गोतामे काठमाडौं महासचिव अमरित सुनार चितवन सचिव हस्त बहादुर बि क कैलाली सचिव ताज परिवार बाके सचिव गमबिरे बि क हुम्ला कोषाध्यक्ष अनिता नेपाली कास्की रहने गरि ९९ सदस्यीय केन्द्रीय समिति भेलाबाट निर्वाचित गरिएको छ।प्रतिवधता मन्तव्य सहित भेला समापनभएको छ ।
                                                            ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्