banner

समाचार

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक ढकाललाई कोरोना पोजेटिभ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकाललाई कोरोना पोजेटिभ देखिएको छ । ।उनि चौध दिन क्वारेन्टाइनमा बसेर पुन कार्यमा फर्किनेछ्न ।
त्यस्तै सोसाइटीले भदौ १९ गते ५८ औं स्थापना दिवस मनाउने भएको छ ।
नेपाल रेडक्रस सोसाइटीमा भर्खरै नयाँ तदर्थ समिति गठन भएसंगै नयाँ तदर्थ समितिले संस्था लाई अगाडी बढाउन विभिन्न सकारात्मक कामहरु गर्दै आइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्