banner

प्रदेश

पचालझरना गाउँपालिका मुखदर्सक :वडाध्यक्ष रत्नलाल न्यौपानेको ऐकलौटि निर्णय

1 18 total views, 1 1 views today

पचालझरना गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रत्नलाल न्यौपानेले गरिब तथा विपन्न वर्गको सेवा सुविधामा आफुले मन परि गरेका छन ।

 

 

गत वर्ष पचालझरना गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका खरले छाएका घरहरु हटाएर खरमुक्त अभियान संचालन गर्ने गाउँपालिकाले निर्णय गरको थियो ।

 

सोही निर्णय कार्यान्वयन गर्न गाउँपालिकाले वडा नम्बर १ सिकुका ५० वटा खरले छाएका घरहरुमा टिन लगाईदिने भएपछी वडाध्यक्ष रत्नलाल न्यौपानेले गरिब तथा विपन्न वर्गले पाउने जस्तापाता आफ्नो नाम पारेका छन ।

 

खरले छाएका घरहरुलाई जस्ता पातापाउने लिष्टमा नपारेर अध्यक्ष न्यौपानेले आफ्नै नाम चालिस हजार पाउने लिष्टमा पारेको भन्दै विरोध गरियको थियो तर पालिका ले कुनै वास्ता गरेको छैन ।

 

वडाध्यक्षको आफ्नो घर मात्र होइन, खरले छाएका,जस्ताले नछाएका तर सम्पन्न शाली आफ्नो दाई भाई, भतिजा र वडाका कार्यालय सहयोगी प्रकाश न्यौपाने, लगायत छिमेकी लाई समेत जस्तापाता पाउने लिष्टमा पारेका थिय सोहि बिसय स्थानियले चर्को बिरोध गर्दा पनि नत पालिकाको ध्यान भयो नत वडा कार्यालय को।

 

वडाध्यक्षको घर तराईतिर छ उनको गाउँको घरमा मान्छे वस्दैनन्

अध्यक्षले जस्ता पाताको सट्टा गाउँपालिकाले एक घरलाई ४० हजार दिने भनेपछी आफ्नो घर संगै दाई, भाई, भतिजा र आफन्तको लिष्ट पारेका थिय

 

तत्काल आफ्नो र आफन्तको लिष्ट हटाएर आर्थिक अवस्था कमजोर भएका नागरिकको नाम राख्ने भनेका थिय तर उक्त माईन्ट मै भयका लाई समेटि खाता समेत खुलाई सकेका छन तर आर्थिक अबस्था कमजोर लाई समेटियन अध्यक्ष ले आफ्नै मन परि मा छनोट गरेका छन

 

राज्यबाट पाउने सेवा सुविधा गरिब र निमुखा वर्गले कहिले पाउदैनन् , उतीवेला भोट माग्ने बेला विभिन्न आश्वासन देखाएर चुनावमा जितायौँ ।

 

अहिले तिनै जनप्रतिनिधीले राज गरिरहेका छन । कुनै योजना आएमा उनिहरुकै हालीमुहाली हुन्छ, रोजगारीमा उनीहरुकै आफन्तले पाउछन ।

 

गरिबका साँचै दिन आएका रैनछन ।

आफु भन्दा पहिला नागरिकको समस्या सावधान गर्नु पर्ने गाउँपालिकाले बताएको थियो ।

 

यस विषयमा वुझेर सावधान गर्ने गाउँपालिकाले प्रतिक्र्यिा दिएको थियो तर कुनै वास्ता नै भयको छैन अईले सम्म

यता लिस्ट मा भयका सबै ले खाता खोलिसकेका छन

 

पचालझर्ना गाउँपालिका लाई स्थानिय रोयल शाही रमित शाहि गोपाल बोगट्टि कालि बहादुर बोगट्टि नबिन शाही प्रेम सार्कि दमन शाही बिरेन्द्र खड्का लगायतले आग्रह गरेका छन आर्थिक अबस्था कमजोर भयका ले पाउने सेवा सुविधा मा वडा अध्यक्ष रत्नलाल न्यौपानेले आफ्नै मनपरि ले निडय गरेको हुदा उक्त योजना रोक लगाई नया माईन्ट गर्न आग्रह समेत गरेका छन यदि यसो नभयपछि स्थानीय कडा रूपले बिरोध मा ऊत्रिने समेत बतायका छन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्