banner

समाचार

पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री

काठमाडौं । गिभ टु एशियाको सहयोगमा गुडवीभ नेपाल नामक संस्थाले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
लकडाउन भएदेखि नै विभिन्न पेसामा रहेका व्यक्त्तिहरुलाई निरन्तर सहयोग गर्दै आएको संस्थाले बिहिवार पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
नेपाल पत्रकार मञ्चको सहकार्यमा गुडवीभ नेपालका अध्यक्ष समिक विक्रम शाह र महासचिव किरण थापाले दुई दर्जन पत्रकारहरुरलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । उक्त्त संस्थाले महिला पत्रकारहरुलाई सेनिटरी प्याड, पञ्जा, मास्क, स्यानिटाइजर, साबुनलगायतको सामाग्री वितरण गरेको हो ।
नेपाल पत्रकार मञ्चले आफ्ना सदस्यहरुलाई निरन्तर सहयोग गर्दै आएको छ । पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री वितरण गरिएको मञ्चका अध्यक्ष युवराज बिद्रोहीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्