banner

समाचार

पत्रकार मन्चद्वारा ४१ पत्रकारको कोरोना बिमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जटिल परिस्थितिलाई ध्यानमा राखी नेपाल पत्रकार मञ्चले मञ्चमा आबद्ध सदस्यहरुको कोरोना विमा गरेको छ ।
हालसम्म नेपाल पत्रकार मञ्चसँग सम्बन्धित विभिन्न सञ्चार माध्यममा कार्यरत ४१ जना सदस्यहरुको कोरोना विमा गरिएको छ ।
साथै, कोरोना विमा कार्यक्रममा सहभागी हुन छुट्नु भएका पत्रकार साथीहरुले नेपाल पत्रकार मञ्च वा आफू कार्यरत सञ्चार संस्था मार्फत अविलम्ब कोरोना विमा गर्नु/गराउन हुन मन्चका अध्यक्ष युवराज विद्रोहिले अनुरोध गरे ।
त्यस्तै नेपाल पत्रकार मञ्चका सदस्य विपन शाह कोरोना संक्रमित भएकी थिइन । केही दिनको अस्पताल बसाइ र उपचारपश्चात पूर्ण रुपमा निको भइ हाल आफ्नै घरमा आराम गरिरहेकी छिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्