banner

ताजा समाचार

पद र कुर्शी का लागि प्रचण्ड को राजनीति अब्बल रहेको यक बिधार्थी नेता को खुलासा

1 517 total views, 1 1 views today

मंशिर १५ काठमाडौं नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल बिधार्थी संगठन का नेता नर बहादुर कुमाल बिगत लामो समय देखि बिधार्थी राजनैतिक जिबन बिताउर्दै आउनु भय का कुमाल देश को बिग्रदो गति संगै प्रचण्ड को मति बिग्रियाको बताउनु भयको छ ,

यन यस मिडिया संग्ग बताउनु हुदै बिधार्थी नेता कुमाल ले भन्नु भयो कम्रेड प्रचण्ड ज्यु  तपाईं लाई एकता टुट्ने चिन्ता रहेछ हैन हिजो को शक्ति शाली पाटि एकीकृत नेकपा माओवादी फुटदा चिन्ता थियन,

सङ्गै जनयुद्ध लडेका साथी छुट्टदा चिन्ता भयन तपाई हजारौं बाहाना गर्न बन्द गर्नुस तपाई लाई सत्ता चाहियको हो तपाई लाई कुर्सी चाहियको हो जनता चाहिय को हैनन ,

खुलेर सर्वसाधारण लाई भंदिनुहोस् ,प्रचण्ड ज्यु यदि साच्चिकै तपाई यकता चाहाने मान्छे भैदियको भय अराजक सामान्तबादी केपी ओलि संघ एकता होइन एकीकृत नेकपा माओवादी लाई नै स्थापित गर्नु हुन्थ्यो तपाईं एक अबसर बादी र एथास्थिती बादी हो भनेर जनता लाई भन्नुहोस् ,

कम्रेड  प्रचण्ड ज्यु एकपटक दिमाग लाई तेरश्यायर  सोच्नुस हिजो को एजेन्डा के थियो सायद तपाई ले भुल्नु भो होला किनकि तपाईं जनयुद्ध लाई बिचैमा छोडेर ज्यान जोगाउदै हल्लिने घुम्ने लक्च्किने महंगा कुर्शी को  लालच मै हजुर को जिबन ले नौलो तरंग्गा लियो तर  तिसयोद्दा को जिबन न डुब्यो न उठ्यो  न बल्यो न निभ्यो  भिजेको दौरा सरि धुवा मात्रै उडी रह्यो  त्यो बिगत नसम्जी  बाटो मोड्नु हुने हजुर लाइ सर्ब साधारण ले अब बाकि नछोड्ने उहाको भनाइ रहे को छ , 

योद्दा को क्रम मै बाटो मोडेर जाने गद्दार न प्रनु भो देश ले संघिय जनगणतन्त्र चाहेको थियो तर तपाई ले लोकतान्त्रिक गणतन्त्र को नाम मात्र दिनु भो के तेइ भयर 17000 जनाले बलिदान दियका हुन लाखौं घाइते साथी हरु ले यसै को लागि लडे का हुन सायद तपाई ले गदारी नगरेको भय देश र जनता ले नया निकास पाउने थिय कि तपाई अब देश को लागि हैन पद र आफ्नो इसारा मा देश चलाउन चाहन्छु भन्नुस्  किन लजात्मक अनुभूति को अनभेषण गर्नु हुन्छ अझै जनता लाइ प्रम भ्रम मा नपारी पप्लिस् को अपेक्छा लियका छन्  अब खुले आम बताई दिनुस कि म जनता को लागि है पद र कुर्शी का लागी मात्र देश मा यति ठुलो बिधन्ड  मचाय को हो भन्ने बिचार अभिबेक्त गर्नु भयो ,

                                     ⇓ थप खोज मुलक समाचार को लागि शेर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्