banner

कणाली प्रदेश

पलाता सरकारको अर्को सफलता वडानंं ८ नाइबाडा अंगाउमा गाडि गूड्यो

1 231 total views, 1 1 views today

यनयस मिडिया
माघ १० काठ्माडौ,कालिकोट जिल्लाको पलाता गाउँपालिका ८ नाइबाडा अंगाउमा शनिवार गाडि पूगेका छन । उक्तm नव निर्मित सडको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले रिबन काटदै गरेका छन ।बन्दाबन्दी खुकुलो भएपछि विकास निर्माण कार्यहरुले तिब्रता लिएको छ ।


कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको बन्दाबन्दीको कारण वार्षिक विकास निर्माण कार्यहरु रोकिएका थिए । अहिले भने पलाता गाउँ पालिकाले बिकास निर्माणका कामहरु लाई पहिलो प्राथमिकता राख्दै कहिले भवन कहिले सडक कहिले खाने पानीको उदघाटन गर्नु हुन्छ ।सनिवार सडक उदघाटन कार्यक्रममा बोल्दै पलाँता गाउँ पालिका अध्यक्ष बमले सरकारले गरेका भौतिक संंरचनाको पलाता सरकार लाई सपोट समर्थन गरेको बताएका छन। अझै आगामी दिनमा सपोट हुने र बिकास निर्माणले तिब्रता पाउने बताउनु भयो ।


नागरिकको जीवनस्तर, गरिबी, आर्थिक असमानता, पलाताका लागि पलाता सरकारले सक्ने गरि लागि परेकोसमेत बताएका छन । जसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुने र पलाँता समृद्धि हुने बताउ उहाले थप्नु भयोउनले बताए ।
उक्त कार्यक्रममा सभा अध्यक्ष पटक बम, प्रमुख अतिथि पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा, बिशेश अतिथी गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने, अथिती वडानं २ का वडा अध्यक्ष बिद्वी कामि (बिरि) ९ का अध्यक्ष टक्क बहादुर बम, ७ का अध्यक्ष बर्ज बहादुर बम लगाएत युवा नेता हरुले आफ्नो आफ्नो धारणा राखेका थिय ।
                                                                                                                ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्