banner

ताजा समाचार

पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ २ । ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना सक्रमितको मृत्यु भएको छ ।

मृतक नवलपरासी सुस्ता पश्चिमका ३८ वर्षीय सुवाशचन्द्र गिरी हुन् । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापतिसमेत रहेका गिरीको आज विहान मृत्यु भएको हो ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । उनी चार दिन पहिले पाटन अस्पतालमा भर्ना भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्