यनयस मिडिया

फागुन १८ सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । यधपी यस बारेमा महासचिव विप्लवको बिज्ञप्तीको अपेक्षा सवत्र गरिएको छ ।