banner

ताजा समाचार

पार्टी ले बिस्वास गरि जिम्मा दिय देश र जनता को लागि लड्ने नेता शाही को भनाइ,

1 519 total views, 1 1 views today

खडक बिस्वकर्मा,

मंशिर १७ कालिकोट ,नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप सङ्घीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य राखेको छ , यो नेपालका पुराना राजनीतिक दलमध्येको एक हो ,

कांग्रेसकाे अधिबेशन शुरु भएकाे महसुस भय को छ,आनन्द बिक्रम शाही, बैचारिक बहस,प्रतिस्पर्धा जरुरि भयको उहा को भानाइ  रहेको छ, अबकाे कांग्रेस कालिकोटमा कसरी चल्ने चित्तबुझ्दो याेजना जस्ले अगाडि सार्छ त्यहि हाे  नेता भन्ने भनाइ नेता नेपाली कांग्रेस जिल्ला कमिटी आमन्त्रित सदस्य आनन्द बिक्रम शाही ले यन मिडिया संग बताउनु भय को छ ,पार्टी ले  बिस्वास ले जिम्मा  दियो भने जे जस्तो सुकै प्रस्थिति मा पनि पाटि को लागि कर्मठ भै लड्न र महा संकट मा  जुट्न  सक्छेम रहने छु, भन्ने भनाइ शाही को रहे को छ ,

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्