banner

ताजा समाचार

प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पनि लखेटे : ओली

kp oli

1 184 total views, 1 1 views today

एनएस मिडिया
माघ ३ काठ्माडौ,धानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिगतमा पार्टीका विभिन्न व्यक्तिलाई लखेटेको लखेटेकै गरेको आरोप लगाएका छन् । प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पनि त्यसैगरी लखेटेको आरोप लगाए । शनिबार काठमाडौंमा ओली समुहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड जुन पार्टीमा गएपनि त्यहाँ भाँडभैलो हुने गरेको बताए । अध्यक्ष प्रचण्डले डाक्टर बाबुराम भटट्राईलाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।


उनले प्रचण्डलाई खास ठाउँमा डा। लेखिएको व्यक्ति चाहिएको र पछि डा। लाई लखेटेको आरोप लगाए । प्रधानमन्त्री ओलीले अहिले डाक्टर मान्छेले धोती कुर्ता लगाएर हिडिरहेको भन्दै समेत व्यंग्य गरे । उनले भने, ‘प्रचण्डलाई त्यतिबेला डा लेखिएको मान्छे चाहिएको रहेछ, डा।पनि खास ठाउँको, खुब प्रयोग गरेपछि विचरा डा। साब, अहिले त धोती कूर्ता लगाएर हिड्नुहुन्छ उहाँ  ।  त्यस्तै प्रचण्डले विप्लवलाई भने जंगलतिर लखेटेको आरोप लगाए । तर आफूभने प्रचण्डसँग नहारेको प्रधानमन्त्री ओलीले जिकीर थियो । अर्को प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नभेटेको दाबी गरेका छन्।

                                                                  ⇓   अधिक जानकारीका लागि सेयर गर्नूहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्