banner

ताजा समाचार

प्रचण्ड (नेपाल) समूले गरेको बिराध प्रदर्शनका कारण नागरीक मर्कामा ।

1 275 total views, 1 1 views today

यनयस मिडिया
माघ ९ काठ्माडौँ,नेपाल कम्यूनिष्ट पार्टि नेकपा प्रचण्ड (नेपाल) समूहले काठ्माडौँमा गरेको खूल्लाबिरोध प्रदर्शनका कारण सवारी साधन तथा हिडेर यात्रा गर्ने नागरीक हरु मर्कामा परेका छन ।


गत पौष ५ गते प्रधानमन्त्री केपि शर्मा वलि र राष्टपति बिधा देवि भण्डारीले संसद बिगठन गरेपछि नेकपा दूइ पक्ष भएको थियो जसमा अहिले प्र्चण्ड माधव समूहले देशभर बिरोध प्रदर्शन गर्ने क्रममा शूक्रवार राजधानिको राष्टिय सभागृह तिनकूने नयाँबानेश्वर लगाएतका पूख्य मूख्य सडकहरुमा खूल्ला प्रदर्शन गरेपछि नागरीकहरु बिधार्थि र बिरामि बाक्ने एम्बूलेन्स भने सबैभन्दा बढी कर्मामा परेका हून कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड माधव कूमार नेपाल घनश्याम भूसाल लगायतले आज प्रदर्शनको नेत्रित्व गरीरहेका छन ।
                                                                                                ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्