banner

ताजा समाचार

प्रचण्ड बाबूरामहरु सडकमा सडेर कूहिएर मर्छौ:हरीकृष्ण गजूरेल

nsmedia

1 549 total views, 1 1 views today

यनयस मिडिया
फागू २ काठ्माडौँ । नेकपा क्रानितकारी माओवादी को भात्ती संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र यूनियन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरीकृष्ण गजूरेल ले जनयूद्धका नायक भनियकाहरु खलनायकमा बदलियको दावि गरेका छन ।

फागून १ गते पार्टिले आयोजना गरेको २६ जनयूद्ध दिवसमा मन्तव्य राख्दै बिधार्थि नेता गजूरेलले । जनयूद्धको रौनक,सहयोद्धा,सहिद र सपनाहरु भूलेर प्रचण्ड बाबूराम जस्ता क्रान्तिका नायक भनियकाहरु सजिलै खलनायकमा गरीणत भएको ठोकूवा गरेका हून ।

उनले हिजो नाराअनूसार बिपरीत तरीकाले दलाल पूजिवादी हाबि भएको बताएका छन । खसीको टाउको झून्ड्याएर कूकूरको माशू बेच्न खोज्ने संसदीय ब्यवस्था अन्त्य गनूरी रहेको र अन्त्य निश्चीत रहेको समेत उनको बिश्वास रहेको छ ।

नेता गजूरेलले भने संसदीय ब्यवस्था अन्त्यका लागि हिजो लडेका प्रचण्ड बाबूरामहरु आज त्यहि ससदिय बयस्था पूनस्थापना हूनूप्रर्छ भनेर सडकमा रोइ कराइ गरीरहेका छौँ,अव तिमिहरु यहि ब्यवस्थामा सडेर कूहिएर मर्छौ तिमिहरुको सडकमै अन्त्य हून्छ र यो पनि निश्चित छ ।

उनले केपि हालि माथि कटाक्ष्य गर्दै भने चूनावको नाटक गरेर ताजा जनादेश भनेर व्यकूपता नगर स्वदेश तथा बिदेशमा रहेका समपूर्ण श्रमजिवि यूवाहरु एकजूट भएर तिमि र तिम्रो एकलौटी शासुनका बिरुद्ध लागिसकेकाले तिम्रो नाटक नाटकैमा सिमित रहन्छ ।

अवको त्रान्तिको नृत्रित्व गर्नका लागि नेकपा क्रान्तिकारी माओवादी अँझै जिबित रहेकाले जनताको साझोपनको फाइदा उठाउने प्रयास कसैले नगर्न चेतावनि सम्ेत दिउका छन । गजूरेलले भने अहिले सरकारले नै सडकमा आएर शक्ति  प्रदर्शन गरीरहनू र संंसदीय व्यवस्थाका लागि जनतालाइ भेला गर्नू लाजमर्दो बिषय हो,

उनिहरु जनसभा होइन धनूसभा गरीरहेका छन,गाउँ बस्तिवाट बिभिन्न प्रलोभन देखाएर,एउटाले ताजा जनादेश र अर्काृले संसद पूूस्थापना भनेर बेइज्जति नभोगर तपाइ जनताको नेता हो भने आउनूहोस जनताका लागि बोल्नूहोस,शिक्षा,स्वास्थ्य रोजगार ग्यारेन्टी गरेर लड्नूहोस म तपाईलाइ चूनौति दिन चाहान्छू ।
                                                  ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्