banner

ताजा समाचार

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

prachanda madab nepal

1 98 total views, 1 2 views today

यन यस मिडिया

फागुन १९ काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केही बेरअघि पेरिसडाँडास्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलापछिको राजनैतिक स्थितिबारे, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही र पार्टीको आधिकारिकता दाबीबारे छलफल हुने बताइएको छ ।

                      ⇓सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्