banner

कणाली प्रदेश

प्रतिबन्ध फुकुवा र बार्ता सहमिति पछी नेकपा कालिकोटले मनायो उत्सब सभा

रण दिप

1 139 total views, 1 1 views today

कालिकोट फागुन २१-नेकपा कालिकोट ले जारी शान्ती बार्ता र प्रप्त उपलब्धी को बिषयमा सुक्रवार कालिकोट का बिभिन्न स्थानस्थानहरुमा उत्सब सभाहरु गरेको छ यसै सिलसिलामा कालिकोटको पचाल झरना गा.पा. जारकोटमा उत्सभ सभा सम्पन्न भएको छ,

एरिया ईन्चार्ज क दिलमान को सभापतित्वमा र जिल्ला ईन्चार्ज एबं भेक ब्युरो सदस्य क रणदिपको प्रमुख आतिथ्यता जिल्ला सेक्रेटरी क शाहासी क चंचल अनरुप बि क क तखत को आतिथ्यता मा सम्पन्न सभालाई सम्बोधन गर्दै,

जिल्ला ईन्चार्ज क रणदिप ले बार्ता लाई पार्टी एकताको रुपमा संसदिय ब्यबस्था स्युकारेको रुपमाबुझ्ने अन्धाहरुलाई ईतिहासतिर फर्कन चुनौती दिनु भयो बैज्ञानिक समाजवादका निम्ति हुने बार्ता लाई दलालतत्वहरुले विभिन्न भ्रमहरु छर्ने संकेत देखिएका ले सचेत रहन जनतालाई अपिल गरेका छन ।

उक्त कार्यकममा सेक्रेटरी लक शाहासि ले पनि मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रम  जारकोट मा गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्