banner

ताजा समाचार

प्रधानमन्त्री केपि शर्मावलिले दिए मूख्यमन्त्री राईलाइ वैवाहिक जिवनको शूभकामना ।

सेर्धन राइ

1 240 total views, 1 1 views today

यनयस मिडिया
माघ ११ काठ्माडौँ,प्रदेश नं १ का मूख्य मन्त्री शेरधन राइलाई प्रधानमन्त्री केपि शर्मावलिले वैवाहिक जिवनको शूभकामना दिएका छन । प्रदेश नम्बर १ का मुख्यमन्त्री को विवाह काठमाडौंमा ज्याङ्मु शेर्पा संग सप्पन्न भएको हो । आइतवार साँझ वलिले विविाह मण्डपमा पूगेर राइलाई बैवाहिक जिवनको शूभकामना दिएका हून ।


 

प्रदेश नं १ मा मूख्यमन्त्री राइ बिरुद्ध अबिश्वासको प्रस्ताव पेश भए सँगै यसको कूनै प्रवाह नगरी राइले आइतवार लागनगाँठो पक्का गरेका हून । मूख्यमन्त्री राईको ५ बर्ष यता मिस मंगोल ज्याङ्मु शेर्पा  संग प्रेम सम्बन्ध रहेको खूल्न आएको छ । भोजपूरका ४९ वर्षिया राई आइतवार संंखूवासभाकि २३  बर्सिया ज्याङ्मु शेर्पा सँग विवाह वन्दनमा वाँदिएका हून ।


काठ्माडौँको एक पार्टि प्यालेसमा राइको परम्परागत विवाह भएको हो । मूख्यमन्त्री राइले थोरै संंख्यामा जन्ती पनि लगेका थिय भने वेहूला र बेहूलि परम्परागत भषभूषामा उक्त  विवाहमा पर्यटनमन्त्री भानूभक्त ढकालको को समेत उपस्थिति रहेको थियो । दिनभर कार्यक्रममा ब्यस्त रहेका प्रधानमन्त्री वलिले साझपख भेटेर राइ दम्पतिलाइ शूभकामना दिएका हून ।
                                                                                        ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्