banner

ताजा समाचार

प्रर्तिबन्धका बेला बिप्लवका पत्रकारहरु भनेर होच्याउने तथा आत्मवल गिराउनेहरुले आज के के देखे

1 166 total views, 1 1 views today

यनयस मिडिया

फागून २१ काठ्रमाडौँ-राष्टियसभा गृहको हलमा शूक्रवार बाक्लो उपस्थीती देखियो । १० बर्षको जनयूद्ध पछिको शान्ति बार्ताका बेला माओवादी कस्ता हून्छन भनेर नागरीकहरु हेर्न आउँदा भिड हूने गर्दथ्यो, तर राष्टियसभा गृहमा लागेको पत्रकारहरुको भिडले जनताका आवाजहरु बूलून्द गर्न खाजेको देखिन्छ भने अको तर्फ सभागृहमा भरीएका क्यामहरुले पूरै कार्यक्रम पनि पत्रकारमय बनेको देखिन्थ्यो ।

 

 

यस को स्पर्श मूख्यरुपमा कसलाई जान सक्छ भन्ने संका गर्ने बाटो त छैन तर नबूझेका र बूझ पचाएकाहरुलाई बिप्लव नदेखेर आयजस्तो लाग्यो होला, त्यो पनि हो,बास्तबिक कूरा हो

नेपाल कम्यूनिष्ट पार्टिका महासचिब नेत्र बिक्रम चन्द (बिप्लव) सभामा आउनू भन्दा पहिलेको कूरा ,बिप्लव नेत्रित्वको नेकपा निकट क्रान्तिकारी पत्रकार संगठनका केहि पत्रकारहरुले आफ्नो पिठिउँमा संगठनको नाम लेखेका फोटाहरु सार्वजानिक गर्दै सामाजिक सन्जाल फेसबूकमा लेखेका छन,

 

 

(जीउँदै चिहानमा गाडिएका क्रान्तिकारी पत्रकारहरु निरन्तर क्रान्तिको बाटोमा) बैज्ञानिक समाजवाद प्रप्तिको आन्दोलन जारी छ । यो स्टाटस क्रान्तिकारी पत्रकार कमल बूढाले लेखेका हून ।

यो शब्दले के प्रस्ट गर्दछ भने नेकपालाई लगाएको प्रर्तिबन्धका बेला बिप्लवका पत्रकारहरु भनेर होच्याउने तथा आत्मवल गिराउने पत्रकारहरुले आज के अनूमान गरे होलान ?

                                                     

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्