banner

कणाली प्रदेश

बलत्कारीलाई फाँसिको माग गर्र्दै अखिल क्रान्तिकारी द्धारा नेपालगन्जमा प्रदर्शन

tulraj tiruwa

1 206 total views, 1 1 views today

 यनयस मिडिया

 

फागून ६ काठ्माडौँ। महिला दिदि बहिनिहरुको सूरक्षाको ग्यारेण्टी गर,बलतकारीलाई फाँसिको सजाय दे,पेटोलियम पदार्थको मूल्य बृद्धी बन्द गर,भन्ने मूलनाराका साथ बिधार्थिहरुले बाँकेको नेपालगंजमा प्रदर्शन गरेका छन ।

 

बिप्लव नेत्रित्वको नेकपा निकट अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि यूनियन (अखिल क्रान्तिकारी) भेरी कर्णालि क्षेत्रिय समन्वय समितिको आयोजनामा सरकारलाई सचेतना गर्नका लागि प्रदर्शन गरीएको बताईएकका छन ।

 

बलत्कार पछि हत्या गरीएकि कन्चनपूरकि निर्मला पन्त,सम्झना बिक र भागरथि भट्ट लगायतका दिदि बहिनिहरुले न्याय पाउनू प्रर्ने भन्दै प्रदर्शन गरीएको अखिल क्रान्तिकारीले जनाएको छ ।

 

सरकारले बेलाबेलामा नागरीकहरु माथि अत्याचार गरेको भन्दै नागरीकहरुले दूख भोग्नू परेको र हिजोका दिनमा निर्मला पन्तका हत्यारु नक्कलि भएजस्तै भागिरथिका हत्यारा त्यसरी नक्कली नहोस र निष्पक्ष छानबिन गरी फासिको सजायको माग गरीएको अखिल क्रान्तिकारी भेरी कर्णालि क्षेत्रिय समन्वय समितिका संयोजक हर्क बिकले बताएका छन । प्रदर्शनमा कर्णालि भरका दशै वटा जिल्ला का बिधार्थिको उपस्थिति रहेको थियो ।                                                                                   ⇓भिडियो लिंक⇓ 

                                                                  सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्