banner

ताजा समाचार

बार्तामा जान लागेका विप्लवलाई मोर्चाको मार्मिक पत्र पतनको सर्तहरुलाई कदापि नस्विकार्नुहोस

1 466 total views, 1 1 views today

              यनयस मिडिया 

फागून ९ काठ्माडौँ-नेपालको सबिधान नेपालि जनताको हितमा छैन भनेर जनताको लागि एकीकृत जनक्रान्तिको नारा लियर सरकार बिरुद्ध आवाज उठाउँदा सरकारले प्रर्तिबन्द लगाएको केहि बर्ष बछि बिप्लवले बार्तामा आउने धारणा देखायछिः पार्टिीका सम्पूर्ण मोर्चाहरुले बिप्लवलाई एकमूष्ट चिठि लेखेको पार्टी स्रोतका एक यूवा तूफान सिंहले बताएका छन ।


प्रिय कमरेड महासचिव,भिषण रक्तिम लाल अभिवादन,
बर्तमान यो संकटग्रस्त परिस्थिति मा पार्टीको धारणा सार्वजनिक गर्दै आम जनता का बिचमा पुर्याउनको निमित्त वार्ता अनिवार्य हो छ पनि, तर वार्ताको नाममा सिके राउत बन्ने छुट तपाईलाई छैन ।

प्रचण्ड बन्ने छुट त झन अस्वभनिय तथा अकाल्पनिक छ त्यो टाढै को कुरा भयो, एकिकृत जनक्रान्ति का योद्दा तथ महान शहिदहरु क.कमरेड कुमार पौडेलहरुको क्रूर तथा वीभत्स हत्या एबम् अर्को शब्दमा भन्नू पर्दा तपाईले तथा हाम्रो पार्टिले अघि सारिएको अनि हामिले तथा मुक्तिकामि जनसमुदायले विश्वास गरिएको एकीकृत जनक्रान्तिका लागि क.कुमार पौडेल, क.नीरकुमार राई,

क.तिर्थराज घिमिरे, क.महान, क.निरन्तर, क.प्रज्वल लगायत करिब हाम्रा एघार जना योद्वाहरूले बलिदान दिएको तितो सत्यलाई कुल्चिने अधिकार तपाईं लगायत नेतृत्वबर्ग कसैलाई पनि छुट छैन तर यसको अर्थ महिले एबम् हामि कार्यकर्ताले वार्ता गर्नु हुन्न भन्न खोजेको हुँदै होईन१वार्ता निशर्त होईन सर्त सहित हुनुपर्छ ।

नेपालको क्रान्तिकारी राजनीतिमा ध्रुबीकरण, केन्द्रीकरण, एकता र गतिशील तीव्रतामा यो वार्ता सन्दर्भ एउटा कोशेढुङ्गा हुन सक्ने प्रवल सम्भावना छ१प्रचण्डले ओलि संग माओवादि केन्द्रलाई विलय गराए जस्तो छलफल र बहस बिहिन कार्यहरु गर्ने छुट तपाई छैन आदरणिय कमरेड महासचिव जेल–हिरासतमा रहेका हाम्र नेता–कार्यकर्ताहरुको अटल आस्था एवम् आम उत्पीडित तथा श्रमजीवी मुक्तिकामि जनसमुदायको सद्वभाव स्मरण रहोस ।

वार्ताको नाटक मञ्चन गर्दै पार्टीलाई साइनिङ पथ बनाउन खोज्लान दलाल जनवैरी दुश्मनहरुले नेतृत्वलाई गोञ्जालो बनाउने दुस्साहस गर्लान प्रतिक्रियावादी दलाल राज्य शासकहरुले समयमै सचेत बनौं१ बरु चे ग्वेभारा भन्ने अठोट गरौं तर दलाल जनवैरीले दुश्मनले हरुले ल्याएको महा पतनको सर्तहरुलाई कदापि नस्विकार्नुहोस,नस्विकार्न विनम्रअनुरोध गर्दछु प्रिय महासचिव कमरेड।

दलाल प्रतिक्रियावादि राज्य सत्ताको एकलौटी बन्दुक नालको दास भन्नू भन्दा राष्ट्रिय स्वाभिमान,स्वाधिनता, जनगणतन्त्र, जनजीविका र जनवाद तथा जनताको जनसत्ता निमित्त बलिदान दिन तयार छौँ। हामी दलाल प्रतिक्रियावादि, आत्मसमर्पणवादी, फुटवादी, गुटवादी,लाल महाषड्यन्त्रकारी गद्धारहरुबाट मुक्त हुनै पर्छ।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समित नेपाल केन्द्रिय सदस्य क.प्रतिक

 

                                                      ⇓ सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्