banner

ताजा समाचार

बिदेशी भुमि बाट सहयोग को अपिल गर्दै दुर्गम कालिकोट का क्यान्सर पिडित दुर्गेश देउवा

1 563 total views, 1 1 views today

खडक बिस्वक्रमा,

कालिकोट ३० कार्तिक २०७७, कालिकोट जिल्ला नरहरिनाथ गाउँ पालिका वडानं ४ रुप्सा घर भै हाल कैलाली जिल्ला मोहन्यल गाउँ पालिका २ मा बस्दै आउनु भएका लोकेन्द्र देउवा का छोरा दुर्गेस देउवा लाई ब्लड क्यान्सर भएको भनेर चितवन क्यान्सर अस्पतालले प्रमाणित गर्यो सामान्य स्वास्थ्यमा खराबी आइ हस्पिटल पुर्याइयका उनको जीवन मा ठूलो ब्रजपात को उल्मुलन सुरुवात भयो । 

सामान्य परिवार मा जन्म लियका उनि खुशी को अनुपाद बन्न सकेनन जन्म को छेणिक रुप लियका देउवा खुशी त कता हो उल्टै समस्याका पात्र बने, उनका बाबा र आमा ले भने कल्पना गरेका पनि थियनन कि यति ठुलो खुशी माथी अत्भुत बर्ज पात आउँछ भनेर यौटा सामान्य परिवार मा हुर्किदै गर्दा जीवन ले सन्तान प्रती को खुसी अनि सन्तान को माया मा नै यति ठूलो ब्रर्जपात हुन पुग्यो । गाउमा भय को सानो खेत बारि उनी गर्बमा हुँदै उस्कै भबिस्य का लागि धितो प्रत्र गरि गाउ छोडेका उनी ले,सन्तान को माया र जीवन को परिकल्पना भेट्ने गोरेटो पायनन , निज खुशी सन्तान लाई औषधि गर्दा गर्दै 5 लाख बढी खर्च भएको र निज पिडित को भनाइ छ,

उपचार कै क्रम मा बिस्व महामारी का रुप मा फैलिय को covide19 ले झनै उथल पुथल गर्यो घरमा खान सम्म नसकिने अवस्था भए का उनि लाइ छोरा को पिडा ले सान्ति को गास खान नदिने भयकाले दुवै बुढा बुढी भारतको ब्यङ्गलोर काम को सिलसिला मा गए उनि पुगेको ४ दिन मै छोरा फेरि पहिले कै जस्तो हुदा ब्यङ्गलोर को किडवालि मेमोरियल इन्शिचिउट अफ टेक्निकल हस्पिटल मा उपचारथ उनको ऐले सम्म कति खर्च लाग्छ, भन्ने  अस्पतालले नखुलाएको र उपचार मै अहिले सम्म १ लाख भन्दा धेरै भारती रुपैयाँ खर्छ भै रहेको हुदा आर्थिक अवस्था कमजोर संगै जागिर को ठेगान नभएको ले सबै नेपाली बासि आमा बुबा दाजु भाइ दिदी बहिनिहरु लाइ सहयोगको लागि अपिल गर्नु भएको छ। 

 

बिबिद हरेक समस्या मा परि बिदेशीय का सर्भासाधरण को आआफ्नै पिडा भय को ले सहयोग गर्ने बाताबरण नभय को प्रदेशी मिलन योगी को भनाइ छ , तेस्मा पनि covide19 ले हामी सबै बिदेशिया का नेपालि को जिबन मा ठुलै प्रभाब पारेको हुना ले सहयोग को बाताबरण नजुटेको हो .

सहयोग को लागि

 Ratan Bogati Sahakari 8951310129

मिलन योगी 9110406548

उनका दाइ को account no BANK=State Bank Of india NAME-RATAN BAHADUR SAHAKARI ACC-37811862073 IFSC-SBIN0040807 MOB-8951310129 BRANCH= Horamavu main road 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्