banner

ताजा समाचार

बिधार्थि बाट अशूलेको चर्को शूल्क फिर्ता गरी जागिरवाट निकालिएका शिक्षकहरुको पूनर्वाहलि गर्न अनेरास्ववियू(क्रान्तिकारी)को माग

1 193 total views, 1 2 views today

                   यनयस मिडिया

फागून १० काठ्माडौँ,बिश्व माहामारी कोरोना भाईरसका कारण देश थला परेको बेलामा नेपालका शैक्षिक माफियाहरले अनलाइन कलासका नाममा बिधार्थिहरुवाट चर्को शूल्क अशूलि गरेको भन्दै अनेरास्ववियू (क्रान्तिकारी )ले बिरोध जनाएको छ । सोमबार संगठनका केन्दयि अध्यक्ष हरीकृष्ण गजूरेल द्धारा हस्ताक्षरीत एक प्रेस बिज्ञप्ति जारी गर्दै बिरोध जनाएको हो ।


harikrishna gajurel

मोहन बैध(किरण)ले नेत्रित्व गरेको नेपाल कम्यूतिष्ट पार्टि क्रान्तिकारी माओवादीको भात्रि संगठन अनेरास्ववियू (क्रान्तिकारी )ले कोरोनाको नाममा नेपालको बिश्व बिधालयहरु र सिटिई भिटिले बिधार्थिहरुबाट चर्को शूल्क अशूलेको,शैक्षिक संस्थामा कार्यरत केहि शिक्षकहरुले अहिले सम्म तलव नपाएको,केहि शिक्षकहरुलाई जागिरबाट हटाईएकाले यसको घोर बिरोध गर्दै बिधार्थिहरुवाट अशूलिएको चर्को शूल्क र जागिरवाट हटाईएका शिक्षकहरुको पूनर्वाहलि गर्न सरकारसँग माग समेत गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष हरीकृष्ण गजूरेल द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा हाम्रो महान तथा गौरवशालि संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्टियकरण निशूल्क एबं सर्बसूलभ बैज्ञानिक तथा जनवादी शिक्षाका लागि निरन्तर संघर्षको नेत्रित्वदायि भूमिका निर्वाह गर्दै आएको नेपालको क्रान्तिकारी बिधार्थि आन्दोलनको बास्तबिक उत्तराधिकारी संगठन हो ।

शिक्षालाई पूर्णरुपमा राष्टियकरण निशूल्क एबं सर्बसूलभ गराउनको लागि हाम्रो संगठन निरन्तर क्रियाशिल एबं संघर्षरत छ । बिश्वब्यापि रुपमा फैलिएको कोभिड १९ ले नेपाललाई समेत प्रभाव पार्नूका साथै खास गरी शिक्षा  क्षेत्रमा  ठूलो प्रभाव पार्यो । शैक्षिक संस्थाहरुमा भौतिक रुपमा कक्षा सन्चालन हून सकेन, जसका कारण अनलाईन कक्षाहरु सन्चालन गरीए ।


तर बिडम्बना बिधार्थिहरुवाट अनलाईन कलासको नाममा चर्को शूलक अशूल गरेर भएपनि बिधार्थिहरु बाट पैशा नउठाएको बाहाना वाजि गर्दै शिक्षक र कर्मचारीहरुलाई तलब सूबिधा कटौति गर्नूका साथै कतिपय शैक्षिक सस्थाहरुले तलव नै नदियको अबस्था छ,भने कतिपय शिक्षक र कर्मचारीहरुलाई जागिरबाट निकाल्ने काम समेत भएको छ ।

यसलाई गम्भिर ढंगले छानबिन गरी अनलाईन कक्षाको नाममा मनपरी ढंगले अशूल गरीएको शूलक अबिलम्ब फिर्ता र जागिरवाट निकालिएका शिक्षकहरुलाई यथाशिघ्र पूूनर्वाहालि गरी तलब सूबिधा समेत उपलब्ध गराउन समेत अपिल गर्दछौँ ।

त्यसैगरी बिभिन्न बिश्व बिधालयहरुले अनेक बाहाना वाजि गरेर शूल्क बृद्धी गर्ने कार्य गरी रहेका,बिभिन्न बिश्वबिधालयहरु र सिटिई भिटिले शूल्क निर्धारण नगरी मनपरी शूल्क लिने गरेको प्रर्ति हाम्रो संगठन उक्त कार्यको घोर बिरोध गर्दछ । अबिलम्ब शूल्क निर्धारणको लागि नेपाल सरकार समक्ष अपिल समेत गर्दछ ।

यि बिषयहरुलाई अबिलम्ब सामाधान गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका हरेक प्रकारका बिकृति र बिसंगतिको अन्त्यका लागि हामि नेपाल सरकार र सम्बन्धीत निकाय समक्ष अपिल समेत गर्दछौ ।अन्यथा शसक्त संघर्षमा उत्रनूका साथै आम बिधार्थि,शिक्षक,कर्मचारी र अबिभावकहरुलाई शिक्षा र स्वाथ्य क्षेत्रमा ब्रमलूट मचाउनेहरुका बिरुद्ध संघर्षमा उतारी कार्भाई गर्ने चेतावनि समेत दिन चाहान्छौँ । त्यसवाट उत्पन्न हूने प्रस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित पक्षनै हूने जानकारी समेत गराउन चाहान्छौ  प्रेस बिज्ञप्ति मा भनियको छ ।

                                                                  सम्बन्धित प्रेस बिज्ञप्ति


                                                               ⇓ सेयर गर्नूहोस ⇓    

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्