banner

ताजा समाचार

बिप्लप नेकपाले सुरु गर्यो गाउ-गाउ मा आफ्ना कर्याकर्तालाई प्रशिक्षण तालिम

1 1,072 total views, 1 2 views today

तुलराज तिरुवा

पुस १ कालिकोट- नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना कर्याकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। हालैको प्राप्त जानकारी अनुसार जिल्लाको एरिया न २ को मेहेमुडीमा कार्यक्रमको आयोजना गदै देश बिकास मा हुमीय  का सबै कम्युनिस्ट एकता हुनुपर्ने र देश बिकासका लागि हतेमालो गर्नुपर्ने भन्दै आफ्ना कर्याकर्तालाई जानकारी दिइएको छ ।

अहिलेको सरकार जस्तो आफ्नो स्वार्थका लागि नभएर देशका लागि कम्युनिष्ट एक हुनु पर्ने भन्दै नेकपा बिप्लव नेतृत्वका कालीकोट जिल्ला इन्चार्ज कर्णवहादुर भण्डारीले नेपालको बिकासका लागि माइतीघरमोन्डला र वानेश्वरवाट उफ्रिनु भन्दा नेपालका सबै कम्युष्टिहरुको एकताले सदियौ देखिका शाशकलाई तह लगाउन एकता अनिवार्य रहेको वताउनुभयो । 

लामो समय देखि शाशकले शासन चलाएर देश पुरै गोलमाल वनाएको बेला अव नेपालका कम्युनिष्ट समुहक एकजुट भएर क्रान्तिको माध्यमवाट बैज्ञानिक समाजबादको स्थापना गर्नु पर्ने वताउनुभयो । एरिया नम्वर दुईका इन्चार्ज बिशाखर जैसिको अधयक्षतामा आयोजित कार्यक्रममा वोल्दै इन्चार्ज भण्डारीले संसदिय ब्यवस्थावाट देश ओरालो तिर लैजाने र देशको अवस्था नाजुक बनाउने भन्दै अब सबै कम्युनिस्टहरुलाई झिना आस नबोक्न अरु कम्युनिष्ट पार्टीलाई आग्रह गर्नुभयो ।

 

उक्त कार्यक्रममा इलाका नम्बर २का सबै ईन्चार्ज र आर्थिक लेखा बिभागका सदस्य र्दिेशन सुनार लगाएतका नेताको सहभागीता रहेको नेकपाले जनाएको छ । कार्यक्रममा वदाल्कोट, रकु र मेहेलमुडीका कार्यकर्ताको सहभागीता रहेको जिल्ला सेक्रेटरी मनिलाल एैडीले जानकारी दिनुभयो 


                                                                           ⇓शेर गर्नुहोस⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्