banner

जिल्ला - सेरोफेरो

बैध निकटका २ जना बिधार्थि नेता सिन्धूपाल्चोक बाट पक्राउ ।

1 348 total views, 1 1 views today

यनयस मिडिया
माघ ११ काठ्माडौँ,मोहन बैध(किरण) नेत्रित्वको नेपाल कम्यूनिष्ट पार्टि क्रान्तिकारी माओवादी को भात्रि संंगठन का २ जना नेता पक्राउ परेका छन । अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि यूनियन क्रान्तिकारीका सिन्धूपाल्चोक जिल्ला अध्यक्ष अर्पण श्रेष्ठ र क्रान्तिकारी यूवा लिग नेपालका अध्यक्ष अष्ट ब्लोन लाइ संगठनको काममा हिडिरहेको वेला मेलम्ची नगरपालिका वडार्नं १३ मा रहेको इलाका प्रहरी कार्यलयवाट खटिएको टोलिलिले आइतवार दिउसो ३ पक्राउ गरेको अखिल नेपाल राष्टिय स्वतन्त्र बिधार्थि यूनियन क्रान्तिकारीका केन्द्रिय अध्यक्ष शिलू न्योपाने द्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरीएको छ । विज्ञप्तिमा भनिएको छ हामि आह्चर्य चकित छौ साथै प्रहरीको उक्त  कदमको घोर निन्दा एवं आपत्ती प्रकट गर्दै पक्राउ परेका बिधार्थि नेताहरुलाइ अबिलम्व बिना सर्त रिहाइको माग गर्दछौँ । अन्यथा जस्तो सूकै संघर्ष गर्नपनि हाम्रो संगठन बाध्य हूने छ भनि चेतावनि दिन चाहान्छौ ।
                                                                                          ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्