banner

खेलकुद

ब्याडमिन्टन खेलाडीसहित २०० जनाको कोरोना परीक्षण

साउन । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठको पहलमा ब्याडमिन्टन खेलाडीसहित करिब २०० जनाको कोरोना परीक्षण गरिएको छ ।

श्रेष्ठ अध्यक्ष रहेको लायन्स क्लब र राखेपले संयुक्तरुपमा खेलाडी राखेपका कर्मचारी र अन्य खेलाका खेलाडीहरुको समेत कोरोना परीक्षण गरेको श्रेष्ठले जानकारी दिए ।

‘ब्याडमिन्टनका खेलाडी र प्रशिक्षक गरी १९ जनाको कोरोना परीक्षण गरिएको हो । हामीले सुरुमा ९० जनाको परीक्षण गर्ने टार्गेट राखेका थियौं । पछि कर्मचारी अन्य खेलका खेलाडीहरु लगायत गरेर २०० जना पुग्यो,’ श्रेष्ठले भने ।

सबै जनाको त्रिपुरेश्वरस्थित राखेप परिषरमा कोरोना परीक्षण गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्