banner

ताजा समाचार

भाबुक हुदै अध्यक्ष शाही जनयुद्द का घानईते अपाङ्ग वेपत्ता र सहिदकाे सपना नै मेराे सपना हाे,

1 383 total views, 1 1 views today

खडक बिश्वक्रमा, १४ पौष कालिकोट : प्रिय साथि भुलेको छैन मैले तिम्रा सपना हरु, हामी जनुद्धमा लड्दा म संगै हासि हासि जसरि मर्न तयार भएका थियौ, तेसरि नै आज हामिले लडेर ल्यायको संघियता सहित को सत्ताको कुर्सिमा बसेको र हामि सबै मिलि सहकार्य गरेर सरकार चलायको भए धेरै खुसि हुन्थे होला तर त्यो खुसि होइन दुखमा परिणत भएको छ ।


                                               

तेति बेला लड्दैगर्दा र मेरो साथ तिमिहरुले छोड्दै गर्दा गरेका बाचा पुरा गर्न सक्ने होइनकि भन्ने पिरले सताएर रातदिन छट्पटाई बाच्न बाध्य भएको छु म । मलाई लाग्छ यदि मैले र म जस्ता बाचेका सम्पुर्ण योद्धाहरुले ति सपना साकार पार्न सके नौ भने त्यो दिन तिमिहरु साच्चीकै मर्ने छौ र हामिहरुलाई सराप लाग्ने छ ।


                       

आजको एक्काईसौ सताब्दीमा जनताको जनवाद आउनेछ भन्दै गर्दा खित्का छोडी हास्ने साथिहरुलाई जो दश बर्षिय जनयुद्धमा आफ्नो जिवनको आहुति दिएका साथिहरुले गर्दा संगियताको कुर्सिमा बसेको छु भनेर थाहा नपाए पनि हामि सोही रणभुमि बाट आएका युद्धका नायकहरुलाई केही अनौठो छैनर लाग्दैन पनि ।


म र आफु भन्ने भए म कुनै नेपाल वा बिदेशको उच्च शिक्षा हासिल गरेर आफ्नो पारिबारिक स्थिति उकासेर बस्थे होला मैले समाज र म जस्ता सयौ गरिब तथा जेहेन्दार नागरिकको जिवन स्तर उकास्नका लागी म संगै लड्दालड्दै मलाई लाग्ने गोली तिमिहरुलाई लागेर मर्न तयार भएको साथिहरु संग गरेको त्यो बाचा सम्झेर नत खाने मन लाग्छ नत बाच्ने मन नै लाग्छ ।


कसरि बिर्सुला र ति मेरा लागि अथवा हामि नेपालि र नेपाल देशका लागि लाउ लाउ खाउ खाउ भन्ने उमेरमै संसार छाडेर गएका साथिहरुका सपना सबैले भन्छन्, र आरोब लगाउछन् होलाकि हामिलाई सत्ता चाहियर दश बर्से जनयुद्ध लडेका हुन भनेर यदि सत्तानै चाहियको भए के जनयुद्ध नलडेका कयौ नेता तथा कार्यकर्ताहरु यो संघिय सरकारको सत्ता समालि कुर्सिमा बसेका छैनन् र प्रश्न गर्न चाहान्छु ।


हामिलाई सत्ता होइन जनता र जनताका खुसि चाहिएर नै दश बर्से जनयुद्ध लडेका हौ र अझ परे लड्न तयार हुने छौ ।

                                         ⇓ शेर गर्नुहोस ⇓    

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्