banner

अन्तर्राष्ट्रिय

भारतका पूर्वराष्ट्रपतिलाई कोरोना संक्रमण

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जाल ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको उहाँले बताउनुभएको छ ।

पूर्वराष्ट्रपति मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहनुभएको थियो । उहाँले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराष्ट्रपति मुखर्जी अस्पताल पुग्नुभएको थियो । परीक्षण गर्दा उहाँमा कोरोनाको पोेजेटिभ देखिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्