banner

ताजा समाचार

भीम रावलले बोले लगत्तै प्रचण्ड-माधव नेपाल समूहद्वारा संसद बैठक बहिष्कार

1 240 total views, 1 1 views today

यनयस मिडिया 

फागुन २३ काठमाडौं-प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर निस्किएका हुन् ।

बैठक बहिष्कार गरेको घोषणा गरेपछि प्रचण्डसहित उनी पक्षधर सांसदहरु हलबाट निस्किएका थिए । रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन दलको हुन् ? भनी प्रश्न गरेका थिए ।

 

सर्वोच्च अदालतले आज गरेको फैसला अनुसार ओली कुनै दलको नभएको तर्क गरे । ओलीले प्रतिनिधि सभाको हत्या गरेकाले यही प्रतिनिधि सभामा अध्यादेश राख्न नमिल्ने बताएका थिए । त्यसपछि उनीहरु बैठक बहिष्कार गरेर निस्किएका थिए ।

                                                    ⇓ सेयर गर्नुहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्