banner

ताजा समाचार

भैसिको पूजा गर्नेले मन्दिरमा पूजा गर्दा विरोध गर्नु अनौठो कुरा होईन : बास्कोटा

1 310 total views, 1 1 views today

यनयस मिडिया
माघ १३ काठ्माडौँ,नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गर्दा विरोध गर्नु अनौठो कुरा नभएको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सन्जाल ट्विटर मार्फत यस्तो बताएका हून ।


धार्मिक स्वतन्नत्रता छभन्नेहरुले कस्लाई सोधेर पुजा गर्न जानु पर्ने हो । यस्तो कुरा पनि नागरिक अधिकारमाथिको अतिक्रमण हैन र बास्कोटा नेपाल सरकारका पूर्व सन्चार मन्त्री समेत हून । बास्कोटाको भष्टचारको अडियो सार्वजानिक भएपछि राजिनामा दिएका थिए । उनले लेखेको टूविट यस्तो छ ।



                                                                                                                       ⇓ अधिक जानकारीका लागि सेएर गनूहोस  ⇓ 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्