banner

वैदेशिक रोजगार

मलेसियावाट नेपालकालागि तय गरिएका चार्टर फलाईट स्थगित

काठमाडौं । नेपाल सरकार, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट तय भएका चार्टर उडानहरु स्थगित गरिएको छ ।
मलेसियाबाट नेपालकालागि तय गरिएका चार्टर फलाईट १९, २० र २१ अगष्ट २०२० मा नेपालको लागि तय भएका नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिण्डो एयरका चार्टर उडानसमेत अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गएिको दुतावासद्धारा जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्