banner

जिल्ला - सेरोफेरो

महामन्त्री भुपेन्द्र शाही ले रास्कोट नगर बासि लाइ दिय सुझाव भास्टचारी लाइ गाउ बाट लखेडनुहोस ,

1 599 total views, 1 1 views today

खडक बिस्वकर्मा ,

मंशिर १३ कालिकोट, नेपालीकांग्रेस रास्कोट नगर कामिटि को औपचारिक आम शाभा सम्पन्न भय को छ,तरुण दल महामन्त्री भुपेन्द्र जंग शहि को,प्रमुख आथित्यो मा नगर सभा सम्पन्न भय को हो , उक्त नगर सभा मा बोल्दै शाही ले भन्नु भयो हामि गाउमा मात्र बोल्दैनौ केन्द्र मा पनि बोल्छौ  , र बोलि रहने छौ  तपाइँ हरु यक बढ्द भयर देश निर्माण मा जुत्नुहोस् हामि यक्बद्दा भय देश ले नया गति लिने उहा ले बताउनु भयो  ,

सत्ता हाक्ने हरु को लिला तपाइँ समक्छे यथा अव गत नै छ मैले पुन दोहोर्यौन चाइ न , लुतेरा हरु ले लुट्न बाहेक अरु केहि जानेनन तेसैले अब हामि सबल र सवालाम्बी भयानौ भने गाउ मात्र है न देश नै सडेको अदुवा जस्तो हुने छ ,गाउ मा भय का बलात्कार ,भास्टचार लगायत का बिबिद गति बिडी लाइ निउन पार्न हामि सबै जाछौ जस्तो अवस्था मा छौ तेही बाट आवाज उठाउन समेत जोड दिनु भयको छ ,

यस्तै रास्कोट नगर पालिका सयोजक बिर फर्शाल, कालिकोट जिल्ला महासमिति सदस्य मोति राज बम, कालिकोट जिल्ला प्रदेश नबर क पराजित पराजित साम्सत टेकराज शाही , नि बर्तमान जिल्ला कमिटि मनराज शाही , महादिबेशन प्रतिनिधि दानबहादुर बम , प्रेश युनियन जिल्ला अदक्ष बिस्नु न्यौपाने ,कालिकोट जिल्ला कार्य समिति सदस्य मिन बहादुर बोगटी,आमन्त्रित सदस्य तथा रास्कोट  मेतल फर्निचर उधोग का अदक्ष आनन्द बिक्रम शाही ,पूर्व नेबिसंग केन्द्रीय सदस्य शुसिला गिरि ,तरुण दल केन्द्रीय पारसत सुमित्रा बम रास्कोट नगर पालिका तरुण दल सयोजक तथा राकोट नगर कमिटि सदस्य सुरेश शाही (शेर्सिंङ) र संचालक देनेश सन्ज्याल लागायक नेता कार्य कर्ता हरु को उपस्थी रहे को थियो , 

उक्त सभा को उदस्य भने जिल्ला का सबै स्थानीय तह मा भय को भस्टचार  को अब्बल भण्डाफोर गर्ने लक्छे का साथ गाउ सभा समापन गरि य को  हो , सम्पुण स्थानीय तह लाइ गलत प्रबिती नगर्न नगरौना चेतावनी समेत दिय को छ , यदि यस्तो गति बिधी फेला परेमा नेपालि काँग्रेस ले कडा याक्सन लिने समेत नगर कमिटि सदस्य सुरेश शाही (शेर्सिंङ)  ले बताउनु  भयको छ ,

     ⇓⇓अधिक जानकारी का लागि शेर गर्नुहोस ⇓⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्