banner

कणाली प्रदेश

मूख्यमन्त्री रोजगार कार्यक्रमको बिवादमा वडा कार्यलयमा ताला वन्द:आफूलाइ थाहा छैन वडाध्यक्ष धामि ।

1 538 total views, 1 1 views today

यनयस मिडिया
माघ ८ काठ्माडौँ,कालिकोटको  एक वडा कार्यलयमा स्थानियले ताला लगाएका छन । कालिकोट जिल्लाको शान्नी त्रिवेणि गाउँपालिका वडानंं ४ को वडा कार्यलयमा सोहि वडाका स्थानियले बिहिवार ताला लगाएका हून । संघिय सरकार प्रदेश सरकार र गाउँपालिका वाट वडाका लागि विनियोजन भएको प्रत्येक रकम तथा योजनाहरुमा वडा कार्यलयको चरम लापर्भाहि गरेको भन्दै वडा कार्यलयमा तला लगाउनू परेको स्थानियले बताएका छन । विहिवार वडा कार्यलयमा ताला लगाउनूको प्रसंग भने मूख्यमन्त्री रोजगािर कार्यक्रमको हो ।



कर्णालि प्रदेश सरकार वाट कालिकोटको शान्नी त्रिबेणि गाउँपालिकाका लागि भनेर बिनियोजन भएको बजेटमा गापालिकाको वडानंं ४ का जनप्रर्तिनिधि र कर्मचारीहरुले मनोमानि गरेको भन्दै वडा कार्यलयमा ताला लगाइएको स्थानिय नेत्रनाथ योगिले बताए । उनले भने रोजगारका नाममा आएको प्रत्येक योजनाहरुमा बेरोजगार लक्षीत बर्ग गरीबहरुले काम गर्न पाउनू प्रर्ने हो तर यहाँ यस्तो भएन वडाका जनप्रर्तिनिधि र कर्मचारीहरुले आफ्ना आसेपासे नाता गोता र आफ्ना लागि वोल्ने र बिरोध गर्ने खालका  व्यक्ति   हरुलाइ मात्र योजनामा काम गर्नका लागि छनोट गरेको र विना सूचना वडा कार्यलयमा रोजगार फारम भरेकोले ताला लगाएका हौ नत्र हाम्रो रहर थियन ।


यनयस मिडियाले वडा अध्यक्ष अनिपाल धामि लाइ के यो बिषय सत्य हो भन्नेर गरेको प्रश्नमा उनले आफू पार्टिको कार्यक्रमका लागि प्रदेश राजधानि सूर्खेत आयको हूदा आफूलाइ कूनै जानकारी नभएको तर पहिलाको छनोट प्रक्रियालाइ उल्ट्यायर स्थानियको निर्णय अनूसारको छनोट गरी गाउँपालिकामा फाइलहरु पेश गरीसकेको कूरा थाहा नपाइ कसैले यो काम गरे होलान मूख्यमन्त्री रोजगार कार्यक्रमका बिषयमा आफै वडा कार्यलयमा पूगेर स्पष्ट पार्ने वडाका कर्मचारीहरु मार्फत जानकारी गराइ ताला खोल्न लगाउने जवाफ दिएका छन ।

                                            ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्