banner

कणाली प्रदेश

मूख्यमन्त्री शाहि द्धारा,कांग्रेस नेता शाहिलाई स्वास्थ्य लाभको कामना

1 307 total views, 1 1 views today

यनयस मिडिया

माघ ८ काठ्माडौँ
कर्णालि प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादूर शाहिले अस्पतालमा उपचारत नेपालि काँग्रेसका महासमिति सदस्य भूपेन्द्रजंग शाहिलई भेटेर स्वास्थ्य लाभको कामना गर्नूभएको छ ।


केहिदिन यता हृदयघातका कारण राजधानि काठ्माडौँ स्थित मनमोहन मेमोरीयल हस्पिटलमा उपचार गरीरहनूभएका काँग्रेस नेता भूपेन्द्रजंग शाहिलाई मूख्यमन्त्रीले शनिवार हस्पिटलको सैयामा पूगेर भेट गरी स्वास्थ्य लाभको कमना गर्नूभएको हो ।

नेता शाहि बिरामि भएको खबरले कालिकोटका जनताहरुमा चिन्ताको महशूस समेत भएको थियो । शनिबार दिउसो भूपेन्द्रजंंग शाहिकी धर्म पत्नी शान्ति शाहिले उपचाररत आफ्ना पति भूपेन्द्रजंग शाहिको सामाजिक सन्जाल फेसबूकमा स्टाटस लेख्दै शाहिको स्वास्थ्यमा क्रमिक सूधार आएको र अहिले अवस्था सामान्य रहेका जानकारी गराएकि छन ।

उनले लेखेकि छन डाकटरको सल्लाहा अनूसार अँझै केहिदिन हस्पिटलमै रेस्ट गर्नू प्रर्ने भएको छ । तपाई सम्पूर्ण आफन्तजन सूभचिन्तकहरुको सद्भाव माया र आर्शिवादले उहाँको स्वास्थ्यमा सूधार आएको छ ।

भूपेन्द्रजंग शाहिकि धर्मपत्नीको फेसबूक स्टाटस जस्ताको त्यस्तै

 

 

 

 

 

 

 

 

                          ⇓ सेयर गर्नूहोस ⇓ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्