banner

कणाली प्रदेश

मूख्य मन्त्रीको भनाइ प्रर्ति नगेन्द्र शाहिको कडा जवाफ,एउटा वडामा मात्र जितेर देखाउनूहोस

nagindra shahi

1 1,262 total views, 1 1 views today

यनयस मिडिया

माघ २४ काठ्माडौँ । कर्णालि प्रदेशका मूख्यमन्त्री एवं प्रचण्ड नेपाल समूह कालिकोटका ईन्चार्ज महेन्द्र बहादूर शाहिले कालिकोटको एक एफ एम रेडियो को अन्तर्बार्ता मा आफू बलिया छौँ र जिल्ला कमिटिमा पनि आफू  संग्ग २ तिहाइ सदस्य  रहेको भने पछि नेकपा ओलि समूह  कालिकोटका अध्यक्ष नगेन्द्रशाहि (नेस्नल ) ले यसको कडा प्रति उत्तर सामाजिक संजाल  फेसबुक मार्फत दिएका छन । 


अध्यक्ष शाहिले सामाजिक संजाल फेसबूक पेज मार्फत  स्टाटस लेख्दै यसको जवाफ दिएका हून । उनले स्टाटसमा लेखेका छन कालिकोटमा आज एक रेडियोबाट कर्णालीका मुख्य मन्त्री महेन्द्र जी ले आफू बलिया छौ र जिल्ला कमिटीमा पनि आफुहरू बलियो भएको तर्क गरेको सुने । म विनम्रतापुर्व कडा चुनौतीका साथ भन्न चाहन्छु ।

तपाईंले कालिकोटको कुनै पालिकाको एउटा मात्र वडा जिताएर देखाउनुहोस् अनि कुरा गरौंला । हेक्का रहोस् समयक‍ो गति र जनताको चेतना तपाईंले भने जस्तो छैन। कालिकोटका जनता धेरै सचेत भईसकेका छन् साथै कालिकोटवासी सही र गलतको निर्णय आफै गर्न सक्छन ।

शाहीले सामाजिक संजाल फेसबुक स्टाटस  मार्फत दियको जबाफ जस्ताको त्यस्तै


 

 

 

 

 

                    ⇓ अधिक जानकारीका लागि सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्