banner

ताजा समाचार

युवाहरूको मनोबल बुझ्दै वडा अध्यक्ष बम ले गरे अन्तर पार्टी युवा संजालको गठन,

1 622 total views, 1 1 views today

तुलराज तिरुवा

४ पुस कालिकोट-प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नेतित्वमा शान्नि त्रीवेणि गाउँपालिका स्थरिय संयुक्त अन्तर पार्टी युवा संजाल गठन गरिएकाे छ । शान्नि त्रीवेणि गाउँपालिका वडा वडा नं ५ का वडाध्यक्ष नरेश वमकाे अध्यक्षतामा अन्तर पार्टी युवा संजाल को संयुक्त अन्तर पार्टी युवा संजाल गठन को घोषणा गरिएकाे हो । अबको केहि समयमा नै यो संजाल गाउँपालिकाको ९ वटै वडामा बिस्तार गरि अगाडी लैजाने र हाम्रो अन्तर पार्टी युवा संजाल बलियो बनाई सबै क्षेत्रमा दक्ष युवा शक्तिको उत्पादन गर्ने अध्यक्ष बम को भुमिका रहेको छ।


अध्यक्ष बमका अनुसार गाउँपालिकालाई खेलकुदमय बनाउने र सबै जुजारु युवा देश को गहना भय को ले युवा लाइ विभिन्न काम र कर्तव्य मा अब्बल बनाउने उदस्य रहेको देखियको छ। वडा अध्यक्षको यस्तो निर्णय सुन्दा सबै युवाहरुले खुसी बेक्त गरेका छन, भने अबसर नपाएर पछि परेका युवाले आसाको बीउ छरेको मात्र होकि भन्ने संका गर्दै अबसर दिने बिस्वास गरेका छन ।


युवाहरूलाई विभिन्न अवसर दियमा उक्त संगठनमा हामी कठिबध्द भयर लाग्ने भलिबल खेलाडि युवा टंक दर्जी ले बताएका छ्न।गाउका अवसर नपयका युवा को बिचार बुज्दै फरक कार्यक्रम को आयोजना गरिएको हो।


उक्त भेलामा बोल्दै वडा अध्यक्षले भन्नुभयो देशलाई अबको आवश्यकता भनेको युवा शक्ति नै हो।हामी युवा र खेल जगत को प्रिस्ठ बुजी यस्तो कार्यक्रम को आयोजना गरेको अध्यक्ष बम हरेक तह ले युवा यक जुट नभए सम्म देश बिकासको सम्भावना छैन र युवाहरुले नेतृत्व गरेमा मात्र सबैका समस्या हल हुने र युवाको पीडा युवाले बुझी युवाले नै समाधान गर्ने यन यस मिडिया लाइ बताउनुभयो ।


वडा स्थरिय अन्तर पार्टी युवा संजाल गठनको अबरमा विभिन्न खेलकुद सामाग्री वितरण गर्दै यश युवा संजालले युवा खेलाडी उत्पादन गर्ने उदस्यका सात खेलाडी परिचालन गर्ने र खेलमैदानको ब्यबस्था गरि विभिन्न खेलको आयोजना गर्ने वडा अध्यक्ष नरेस बम को भनाइ रहेको छ ।


युवा संग्ग प्रश्न सम्बातदाता तुलराज तिरुवा वास्तविक युवा को बिचार के हो? हामि जस्तो अवसर नपायका युवा लाइ वडा अध्यक्ष बम को जस्तै युवा र युइत मनोभाब बुज्ने नेता को आवसेक रहे को र त्यो सबै मनोभाब बम ले बुजेको हुना ले सके जति सहयोग र सुझाब को अपेक्छा हामि समग्र युवा ले लियको युवा हरु को भनाइ रहेको छ ।

                       


                                                        ⇓शेर हर्नुहोस

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्