banner

कणाली प्रदेश

युवा उधमीहरु विच सिकाई आदान प्रदान एबं प्रगति समिक्षा कार्यक्रम नरहरीनाथमा सम्पन्न ।

naraharinath gaupalika

1 111 total views, 1 1 views today

फागुन ६ कालिकोट : युवा उधमीहरु विच सिकाई आदान प्रदान एबं प्रगति समिक्षा कार्यक्रम कालिकोटको नरहरीनाथ गाउँपालिकामा सम्पन्न भएको छ ।

जिल्लामा सन्चालित गैरसरकारी संस्था सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सनचालित बूल्गारी परीयोजना अन्तर्गत सिप सिकेर उधमि भएका यूवाहरुको प्रगति कार्यक्रमको समिक्षा गरीएको हो ।

नरहरीनाथ गाउँपालिका यूवा उधमि संघका अध्यक्ष कमल बूढाको अध्यक्षता,गाउँपालिकाकी उपाध्यक्ष मनसोभा बूढाको प्रमूख आथित्यतामा तथा नेकपाका नेता जिवन बिश्वकर्माको बिषेश आथित्यतामा सन्चालन भएको कार्यक्रममा प्रमूख प्रशासकिय अधिकृत दूर्गालाल न्यौपाने गाउँपालिका रोजगार संयोजक दिपेन्द्र बूढा,र दिपेन्द्र बिष्ट लगायतको सहभागिता रहेको थियो ।

युवा उद्यमी समुह नरहरीनाथको आयोजना तथा सेभ द चिल्ड्रेन र भिडिसेफ नेपाल कालिकोटको आर्थिक सहयोगमा सन्चालित कार्यक्रमको सहजिकरण भिडिसेफ नेपाल कालीकाटका फिल्ड अधिकृत शकरप्रसाद उपाध्ययाले गरेका थिए ।

 

कार्यक्रमलाई सहजिकरण यर्दै उपाध्यायले बूलगारी परियोजना जिल्लाकोे दूईवटा स्थानिय तह नरहरीनाथ गाउँपालिका र तिलागूफा नगरपालिकामा लागू भएको अवगत गराउँदै बिगतमा बूलगारी परियोजनाले बिभिनन सिपमूलक तालिमहरु सन्चालन गर्दै बेरोजगार यूवाहरुलाई रोजगारी प्रदान गरी आत्मनिर्भर बनाईसकेको बताएका थिय ।

उनले नरहरीनाथ गाउँपालिकाका यूवाहरुले पनि यसको प्रर्तिफल स्वरुप राम्रो उधम गर्न सफल भएको र आगामि दिनहरुमा समेत संस्थाले यूवाहरुलाई प्रोहोत्सान गर्ने बताएका छन ।

 

त्यसै प्रमुख अथिति गाउँपालिकाकी उपाध्यक्ष मनसोभा बुढाले युवाहरुको सवालमा पालीकाको तर्फ बाट सधै भरी आफु लागि रहेको र उधमीहरुको वडा कार्यलय बाट वडा स्थरिय समिति गठन गरी ल्याएमा गाउसभा बाट अनुमोदन गरी युवा लक्षित कार्यक्रमका लागी विशेष योजना बनाउने प्रतिबद्धता गरेकि छन ।

नेकपाका नेता जीवन विश्वकर्माले सेभ द चिल्ड्रेन र भिडिसेफ नेपाल संस्थाले बेरोजगार यूवाहरुलाई सिपमूलक तालिम प्रदान गरी उधमी हरुलाई आथिक सहयोग गरेर लगनशिल वनाएको मा धन्यवाद समेत दिएका थिए ।

 

कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत दूर्गौलाल न्यौपानेले पालिकाकाको तर्फबाट आफुहरु सधै भरी उधमी हरुलाई सहयोग गर्न तयार रहेको भन्दै अबको आर्थिक  बर्षबाट युवा लक्षित कार्यक्रम ल्याएर युवा रोजगारको वातावरण शृजना गर्ने जानकारी गराएका छन ।

 

                                                      ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्