banner

कणाली प्रदेश

यूवा संगठन नेपाल कालिकोटको २ नं एरिया भेला सम्पन्न,२१ सदस्यिय संगठन विस्तार

nekapa kalikot

1 277 total views, 1 1 views today

चैत्र ७ कालिकोट: यूवा संगठन नेपाल कालिकोटको २ नं एरिया भेला सम्पन्न भएको छ । एरिया भेलाले –बिपिन)लाई यूवा संगठन नेपालको एरिया अध्यक्ष चयन गर्दै भेला सम्पन्न भएको हो ।

 

बिपिनले अध्यक्षता ग्रहण गरेको भेलामा यूवा संगठन नेपाल कालिकोटका जिल्ला अध्यक्ष आत्मा क्षेत्रीको प्रमूख आथित्यता नेकपाका भेरी कर्णालि ब्यूरो सदस्य कर्ण भण्डारी (बिराट) को बिषेश आथित्यता तथा २ नंं एरीया इन्चार्ज बिशाखर जैसि (किरण) लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

भेलाले बिपिन अध्यक्ष रहने गरी २१ सदस्यिय एरीया यूवा संगठन समेत निर्माण गरेको छ । यूवा संगठनको एरीया भेलालाई सम्बोधन गर्दै नेकपाका भेरी कर्णालि ब्यूरो सदस्य बिराटले अहिलेको रणनितिक र कार्यनिति मोर्चाको भूमिका बाट बैज्ञानिक समाजबाद स्थापनाका लागि संघर्ष गर्ने धारण राखेका थिय ।

 

उनले नेकपा बार्तामा आउँदा सम्म प्रर्तिबन्धको लागि बोल्न नसक्नेले सरकार सँग सहकार्य गर्ने भनेर जनतामा भरम पैदा गरेकाले यो सरासर झूट भएको र सरकारसँग कूनैपनि हालतमा सहकार्य नहूने भएकाले एकिकृत जनक्रन्तिको कार्यदिशा बाट पार्टि पछी हट्न नसक्ने कूामा बिश्वास दिलाएका थिय ।

बर्तमान सरकारले जनताका आवश्यताहरुई कूल्चीदै गएको बेलामा जनतालाई साथ दिन छोडर उल्टै सत्तामा जाने कूरामा पार्टि नचूक्ने दाबि गरेका छन । पार्टि माथिको प्रर्तिबन्ध फूकूवा भईसकेकाले यूवाहरुले नडराएर बैरीहरुको बेइमानिको पर्तिरोध गर्न आग्रह गर्दै भेला सफलताको शूभकामना समेत दिएका थिय ।

 

 

प्रमूख अथिति यूवा संगठन नेपाल कालिकोटका जिल्ला अध्यक्ष आत्म क्षेत्रीले प्रर्तिबन्धले पनि यूवाहरु र यूवाका बिचारहरुलाई ढाल्न नसकेकाले बर्ग बहिरीहरु नथाकून्जेल सम्म यूवाहरु जनताका पक्षमा आवाज उठाउने देखी जूनसूकै कदमहरुमा  तयार रहेको ठोकूवा गरेका छन ।

 

                                                ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्