banner

अन्तर्राष्ट्रिय

राष्ट्रपति चुनाव सार्न ट्रम्पको सुझाव

काठमाडौं । अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव सार्न सुझाव दिएका छन्। पोष्टल मतदान बढेकाले नतिजा गलत आउन सक्ने भन्दै ट्रम्पले चुनाव सार्न सुझाव दिएको बीबीसीले लेखेको छ।

ट्रम्पले बिहिबार ट्वीट गर्दै मानिसहरुले सुरक्षित र ठिक तरिकाले भोट दिन सक्ने नहुन्जेल मतदान सार्न भनेका छन्। ट्रम्पको दावीलाई समर्थन गर्ने प्रमाण कम भएपनि उनले मेल भोटिङको लामो समयदेखि विरोध गरिरहेका छन्। अमेरिकी राज्यहरुले कोरोना महामारीको कारण पोष्टल भाटिङलाई सजिलो बनाउन लागिरहेका छन्।

ट्रम्पले ट्वीट गर्दै नोभेन्बरमा हुने मेल–इन भोटिङ ईतिहासकै सबैभन्दा खराब र भूmठो मतदान हुने बताएका छन्। साथै उनले उक्त मतदानले अमेरिकालाई ठूलो अफ्ठ्यारो पार्ने पनि बताएका छन्। केही समया पहिला अमेरिकाका ६ वटा राज्यले पोष्टल मतदान गर्ने योजना बनाएका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्