banner

आर्थिक

रुबिभ्यालीको तातोपानीमा होमस्टे निर्माण सम्पन्न

 

काठमाडौं । धादिङ जिल्लाको उत्तरीभेग अर्थात रुबिभ्याली गाउँपालिका अन्तर्गत अवस्थित प्राकृतिक तातोपानी स्नान क्षेत्रमा होमस्टेको निर्माण भएको छ ।
देश विदेशबाट तातोपानीमा स्नान गर्न आउने पर्यटकहरुलाई मध्यनजर गरि सो ठाउँमा होमस्टे निर्माण गरिएको हो ।
रुबिभ्यालीका एक स्थानीय भन्छन्–‘रुबिभ्यालीलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन सम्पूर्ण सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछौं । यहाँ प्राकृृतिक सौन्दर्यको त कुरै नगरऊँ, हरेक कोणबाट प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ हो । सरकारले रुबिभ्यालीलाई विशेष महत्वका साथ पर्यटन प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्